HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शंख बजाउँदा धार्मिक मान्यता मात्र नभई स्वास्थ्य पनि लाभ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

विशेषतः हिन्दु धर्मावलम्बीहरुले पूजापाठसहितका धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । पूजापाठमा शंख अनिर्वाय बजाइन्छ । मन्दिरमा शंखको ध्वनि सुनिन्छ । मृत्यु संस्कारमा पनि शंख प्रयोग गरिन्छ । मन्दिर वा घराको पूजा कोठामा शंख राखिएको हुन्छ । देवी देवताको तस्विरमा पनि शंख देखिन्छ ।

शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरको खबटा हो । प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा लगाइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा खोल हो ।
यसलाई विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान् विष्णुले आफ्नो हातमा धारण गरेको देखाइएको छ । तर शंख किन बजाउने गरिन्छ त ?

शंखका उपयोगिता ?
धार्मिक कारण

१. शंख बजाउँदा वायुमा रहेको विकार हट्ने विश्वास गरिन्छ ।
२. शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ भनिन्छ ।
३. शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास छ ।
४. यसको ध्वनिले भूतप्रेम, पिशाच भाग्ने विश्वास गरिन्छ ।
५. वास्तुशास्त्र अनुसार शंखध्वनिले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

स्वास्थ्य लाभ

१. यसको ध्वनिले वातावरणका कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछन् ।
२. शंख बजाउँदा फोक्सोको व्यायाम हुनाले दमका रोगीलाई फाइदा पुग्दछ ।
३. शंखमा पानी सञ्चित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
४. यसले हड्डी र दाँतका लागि राम्रो काम गर्छ ।
५. शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ ।
६. एक रात शंखमा राखेको पानीले आँखा धोएमा फाइदा हुन्छ ।
७. शंखमा राखेको पानीले अनुहार मसाज गर्दा चमक ल्याउँछ ।
८. शंखमा राखेको पानीमा गुलाबजल मिसाएर कपाल धुँदा बलियो, मुलायम र बाक्लो हुन्छ ।

Previous Post

सुनको मुल्य अहिले सम्मकै उच्च

Next Post

यी कारण ले गर्दा मेकअपले अनुहारलाई हानी, नोक्सानी पुर्याउछ ,जानिराखौं

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

यी कारण ले गर्दा मेकअपले अनुहारलाई हानी, नोक्सानी पुर्याउछ ,जानिराखौं

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.