• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:02:41+05:45300220266 2026-06-04T09:02:41+05:45000000Thu, 04 Jun 2026 09:02:41 +0545Thu, 04 Jun 2026 09:02:41 +0545Asia/Kathmandu630_300206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000041Asia/Kathmandu 620266-9Jun+0545 300206Asia/Kathmandu4130am06p, 0000006ThursdayAsia/Kathmandu4141 262026000000 k620264 3009Asia/Kathmandu 0402ffAsia/KathmanduThu, 04 Jun 2026 09:02:41 +0545Asia/Kathmandu62026-06-04T09:02:41+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:02:41 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 02f ( '300206Asia/Kathmandu4130am06p' === $3026pAsia/Kathmandu || '1780543061' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:02:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:02:41 +05456 $90630 ? 300206Asia/Kathmandu() : 300206Asia/Kathmandu() + (02630) ( 9Asia/Kathmandu30_2026p300220266( '90630_2026ff41Asia/Kathmandu30' ) * 09+05451780543061R_04_thEC+05454Thuth ); } 02f ( '062641qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:02:41'; } $300206Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543061+0545C' ) : 4p_300206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu( '620264', $300206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:02:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:02:41 +05456 $04am30Asia/Kathmandu300206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:02:41 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

हामीले ध्यान गर्दाका ७ फाइदा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिस ध्यान किन गर्छन्, यसमा धेरैको जिज्ञासा होला। वास्तवमा ध्यान विचारसिद्धिको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन। यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो। हामीले ध्यान गर्दाका केही फाइदा प्रस्तुत गरेका छौं।

१. मनमा शान्ति
ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ। ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्तालाई हटाउन सकिन्छ।

२. तनाव मुक्ति
भौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ। यसका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ। ध्यानले मानिसलाई तनावमुक्त गराउने हुँदा मानिसमा रक्तचाप, मुटुमा कुनै पनि प्रकारको समस्या देखापर्दैन।

३. सकारात्मक सोच
ध्यान गर्दा मानिसमा नकारात्मक सोच हटेर गई सकारात्मक सोच सञ्चार हुन्छ। सकारात्मक सोचले मानिसको व्यक्तित्वमै परिवर्तन ल्याउँछ।

४. शारीरिक तन्दुरुस्ती
शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ। जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुने गर्छ। नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ। त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा, जोर्र्नी र टाउको दुखाइबाट राहत पाउन सकिन्छ।

५. चेतना बढाउन
हामीलाई भरपूर विश्व शक्ति ध्यानबाट मिल्छ। निद्राबाट मिल्ने शक्तिभन्दा कैयौं गुणा यो शक्ति ध्यानबाट मिल्छ। यसलाई विशुद्ध सामर्थ्यको नियमका रुपमा पनि अध्ययन गर्न सकिन्छ।

६. रिस घटाउन
रिसाउने बानी विस्तारै घट्दै जान्छ। दिनको सुरुवात पनि सकारात्मक माहोलमा बित्छ।

७. असामान्य शक्ति आर्जन
लगातार लामो समय ध्यान साधना गरे व्यक्तिमा केही असामान्य शक्ति र क्षमता बढ्ने निश्चित छ। जस्तो भविष्यमा हुने घटनाबारे पूर्वजानकारी, कसैको मनको कुरा थाहा पाउन नियमित ध्यानले सहयोग पुर्याउँछ।

Previous Post

ध्यान दिनुहोस्, किस गर्दा सर्न सक्छ घातक

Next Post

स्वाद मात्रै बढाउँदैन हरियो धनियाँले, यस्ता छन् निकै फाइदाजनक

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

स्वाद मात्रै बढाउँदैन हरियो धनियाँले, यस्ता छन् निकै फाइदाजनक

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In