• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:07:38+05:45300720266 2026-06-13T13:07:38+05:45000000Sat, 13 Jun 2026 13:07:38 +0545Sat, 13 Jun 2026 13:07:38 +0545Asia/Kathmandu630_300706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000038Asia/Kathmandu 620266-13Jun+0545 300706Asia/Kathmandu3830pm06p, 0000006SaturdayAsia/Kathmandu3838 262026000000 k620266 3001Asia/Kathmandu 1307ffAsia/KathmanduSat, 13 Jun 2026 13:07:38 +0545Asia/Kathmandu62026-06-13T13:07:38+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:07:38 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 07f ( '300706Asia/Kathmandu3830pm06p' === $3026pAsia/Kathmandu || '1781335358' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:07:38 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:07:38 +05456 $10630 ? 300706Asia/Kathmandu() : 300706Asia/Kathmandu() + (07630) ( 1Asia/Kathmandu30_2026p300720266( '10630_2026ff38Asia/Kathmandu30' ) * 13+05451781335358R_06_thEC+05456Satth ); } 07f ( '062638qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:07:38'; } $300706Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05450706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335358+0545C' ) : 6p_300706Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu300706Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05450706Asia/Kathmandu( '620266', $300706Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:07:38 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:07:38 +05456 $13pm30Asia/Kathmandu300706Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:07:38 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ प्रतिशतले घटेको छ । आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।

नेप्सेमा करिब ८० अंकले ओरालोलागेसँगै समूहमा पनि पहिरो गएको छ । लघुवित्त बाहेक अन्य १२ वटा समूह सबै राताम्य रहेको छ । आज सबैभन्दा बढी घटेर इन्भोष्टमेन्ट समूह ३.८३ प्रतिशतले घटेर ११६.१५ विन्दुमा पुगेको छ ।घुवित्त समूह भने १.०८ प्रीतशतले बढेर ५४३०.६२ विन्दुमा पुगेको छ । त्यस्तै वाणिज्य बैंक ३.३१ प्रतिशतले, विकास बैंक २.४४ प्रतिशतले, होलट एण्ड टुरिजम २.३८ प्रतिशतले, हाइड्रो ३.०४ प्रतिशतले, प्रतिशतले, फाइनान्स समूह ३.५० प्रतिशतले, जिवन बीमा २.५० प्रतिशतले, उत्पादन तथा प्रशोधन १.५० प्रतिशतले, म्यूचअल फण्ड १.५९ प्रतिशतले, निर्जीवन बीमा २.३२ प्रतिशतले र अन्य समूह ३.५५ प्रतिशतले घटेको छ ।

प्रि ओपन शेसनमा साढे १२ अंकले बढेर सुरु भएको बजार बजार खुलेपछि निरन्तर ओरालो लागेको थियो । ६ पटक बजार तलबाट माथि उठ्न खोजे पनि विक्री कर्ता हाबी भएकाले बजार भने माथि जान सकेन ।ज नेप्से सूचांक न्यूनतम २८८५.३९ विन्दु पुग्यो भने उच्चतम २९९०.०४ विन्दु सम्म पुग्यो । तर बजार बन्द हुँदा भने २८९४.५७ विन्दु मात्र कायम भयो । दिनभर बजारमा उतारचढाव हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको कारोबार भयो ।

आज दिनभरमा ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक किनबेच भयो । आज ३३३ वटा कम्पनीको शेयर कारोबार हुँदा ५९ कम्पनीको शेयर मूल्य बढ्यो भने १८५ वटा कम्पनीको शेयर मूल्य घट्यो ।

आज बजार ८० अंकले घटेको भएपनि ४ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । थप एक कम्पनी ८ प्रतिशत बढी र थप एक ७ प्रतिशत बढीले बढ्यो ।

दुई स्टकमा भने आज नकारात्मक सर्किट लाग्यो । थाप ५ डिबेन्चर र कम्पनीको मूल्यमा गरेर ७ प्रतिशत भन्दा बढीले घट्यो ।

गत आर्थिक वर्षको लागि ९ प्रतिशत लाभांश घोषणा गरेको अपि पावर हाइड्रो आज बढी कारोबार, टनओभर र ट्रेडर भयो ।

Previous Post

हात खुट्टा फुट्ने समस्या छ ?छ भने यी घरेलु उपाए अपनाउनुहोस्

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ १० गते सोमवार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

७ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

८ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ १० गते सोमवार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In