• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:46:42+05:45304620266 2026-06-13T13:46:42+05:45000000Sat, 13 Jun 2026 13:46:42 +0545Sat, 13 Jun 2026 13:46:42 +0545Asia/Kathmandu630_304606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000042Asia/Kathmandu 620266-13Jun+0545 304606Asia/Kathmandu4230pm06p, 0000006SaturdayAsia/Kathmandu4242 262026000000 k620266 3001Asia/Kathmandu 1346ffAsia/KathmanduSat, 13 Jun 2026 13:46:42 +0545Asia/Kathmandu62026-06-13T13:46:42+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:46:42 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 46f ( '304606Asia/Kathmandu4230pm06p' === $3026pAsia/Kathmandu || '1781337702' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:46:42 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:46:42 +05456 $10630 ? 304606Asia/Kathmandu() : 304606Asia/Kathmandu() + (46630) ( 1Asia/Kathmandu30_2026p304620266( '10630_2026ff42Asia/Kathmandu30' ) * 13+05451781337702R_06_thEC+05456Satth ); } 46f ( '062642qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:46:42'; } $304606Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337702+0545C' ) : 6p_304606Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304606Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454606Asia/Kathmandu( '620266', $304606Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:46:42 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:46:42 +05456 $13pm30Asia/Kathmandu304606Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:46:42 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

खानेकुराले कपाल झर्न रोक्छ कपाल झर्न रोक्ने ४ घरेलु उपाय

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आजकल कपाल झर्ने समस्याले जो कोहीलाई पनि सताएको देखिन्छ । कतिपयको कपाल यति धेरै झर्छ कि कतिपय ठाउँमा टाउको खाली नै देखिन्छ ।

कपालको उचित हेरचाह नगर्दा धेरै पटक कपाल झर्न थाल्छ भने कतिपयको कपालमा पोषक तत्त्वको कमीले पनि कपाल झर्छ । कपाल झर्नु आजभोलि आम समस्या बनेको छ । मानिसहरू कपाल झर्न कम गर्न र टाउकोमा कपाल उमार्न विभिन्न घरेलु उपाय अपनाउने गर्छन् ।

विभिन्न प्रकारका महँग उत्पादनहरू प्रयोग गर्छन् तर पनि यसले खासै फाइदा पुर्‍याइरहेको हुँदैन । वास्तवमा कपालले आवश्यक पोषक तत्त्व धेरै पटक नपाउँदा कपाल झर्न थाल्छ । तपाईंले नियमित रूपमा केही खानेकुराहरू खान थाल्नुभयो भने कपाललाई धेरै मात्रामा पोषण पाउँछ र कपाल झर्ने समस्या पनि कम हुन्छ ।

यी ६ खानेकुराले कपाल झर्न रोक्छ
१.गाजरले कपाल छिटो बढाउँछ
मेट्रोपोलिसइन्डिया डट कममा छापिएको एक खबर अनुसार यदि तपाईंको कपाल असाध्यै झर्छ भने तपाईं गाजर खानुहोस् । गाजरमा भिटामिन ए हुन्छ जसले कपाललाई विभिन्न खालको लाभ प्रदान गर्छ । शरीर र कपालको कोशिकाको विकासका लागि भिटामिन ए निकै आवश्यक छ । यसको कपालको विकास तीव्र रूपमा हुन्छ । यसले कपालको सिबमको निर्माण बढाउँछ । यसले कपाल हाइड्रेट राख्छ र स्वस्थ बनाउँछ र साथै, गाजरले टाउकोमा रक्तसञ्चार बढाउँछ र समय अगावै कपाल सेतो हुनबाट पनि रोक्छ ।

२. दैनिक अण्डा खानुहोस्
अण्डामा विभिन्न खालको प्रोटिन हुन्छ जसले कोलेजनको निर्माण गर्छ । कोलेजन सिन्थेसिसमा सुधार हुँदा कपालको जरा बलियो, घना र लामो हुन्छ । साथै, अण्डामा बायोटिन पनि हुन्छ जुन हेयर केयरका लागि आवश्यक हुन्छ । यसले कपाल बढ्न सहयोग गर्छ । अण्डामा भएको आइरनले रक्तसञ्चार बढाएर कपाललाई बलियो, चम्किलो बनाउँछ ।

३.सिट्रस फलहरू खानुहोस्
कागती, सुन्तला, अङ्गुर जस्ता सिट्रस फलहरूमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसमा कोलाजेन पनि हुन्छ, जसले कपाललाई बल दिन्छ । भिटामिन सीले कोलाजेनको उत्पादन बढाउँछ । स्केल्प ब्लड सर्कुलेशनमा सुधार गर्छ । यो हेयर फलिकल्सलाई फ्री रेडिकलसको कारण हुने अक्सिडेटिव ड्यामेजबाट सुरक्षा गर्छ । अमिलो फलफूल खाँदा कपाल राम्रोसँग बढ्छ । यस्तोमा यदि तपाईंको कपाल झरिरहेको छ भने भिटामिन सीले भरपुर अमिलो खानेकुरा वा बेरिज खानुहोस् ।

४. एभोकाडो, दालचिनी पनि उत्तम
धेरै कपाल झरिरहेका कारण तपाईं चिन्तित हुनुहुन्छ भने तपाईंले प्रत्येक दिन दालचिनी र भिटामिन ई ले भरपुर एभोकाडोको सेवन गर्नुहोस् । यी दुवैले तपाईंको कपालको विकास गर्छ र कपाल झर्न कम गर्छ । एभोकाडोमा पोटासियम, भिटामिन बी र फोलिक एसिड पनि हुन्छ जसले कपालको विकासमा सुधार गर्नुका साथै यसलाई बाक्लो पनि बनाउँछ ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ २२ गते सोमबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस :राशिफल

Next Post

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In