• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T18:08:12+05:45300820266 2026-06-13T18:08:12+05:45000000Sat, 13 Jun 2026 18:08:12 +0545Sat, 13 Jun 2026 18:08:12 +0545Asia/Kathmandu630_300806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $60630 = 0 ) { // Sat20266'30 00000012Asia/Kathmandu 620266-18Jun+0545 300806Asia/Kathmandu1230pm06p, 0000006SaturdayAsia/Kathmandu1212 262026000000 k620266 3006Asia/Kathmandu 1308ffAsia/KathmanduSat, 13 Jun 2026 18:08:12 +0545Asia/Kathmandu62026-06-13T18:08:12+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 18:08:12 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 08f ( '300806Asia/Kathmandu1230pm06p' === $3026pAsia/Kathmandu || '1781353392' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 18:08:12 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 18:08:12 +05456 $60630 ? 300806Asia/Kathmandu() : 300806Asia/Kathmandu() + (08630) ( 6Asia/Kathmandu30_2026p300820266( '60630_2026ff12Asia/Kathmandu30' ) * 18+05451781353392R_06_thEC+05456Satth ); } 08f ( '062612qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 18:08:12'; } $300806Asia/Kathmandu16320266Asia/Kathmandu = $60630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05450806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781353392+0545C' ) : 6p_300806Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu300806Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05450806Asia/Kathmandu( '620266', $300806Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 18:08:12 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 18:08:12 +05456 $13pm30Asia/Kathmandu300806Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 18:08:12 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

भदौँ महिनाको हेर्नुहोस :मासिक राशिफल

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
भदौँ महिना मध्यम रहन सक्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । कार्य प्राप्तिका योग देखिन्छन् । सोचेका काम बन्नेछन् । धनको वृद्धि हुनुका साथै कार्य प्राप्तिको योग पनि रहेको देखिन्छ । साथीभाईबाट खुसी मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै मनमा उत्साहको सञ्चार हुनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रुहरु बलिया रहनुका साथै कार्यमा समस्या खडा गर्न सक्नेछन् । स्वास्थ्यमा सजग रहँदा राम्रो हुने देखिन्छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका जातकहरुका लागि यो महिना मिश्रित रहन सक्छ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । कलाका क्षेत्रमा विशेष रुचि रहनेछ । यात्राका अवसरहरू पनि प्राप्त हुनेछन् । जग्गाजमिन सम्बन्धि क्षेत्र लाभदायी रहनेछ ।अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरता रहनुका साथै बोलीमा पनि विकार रहनसक्नेछ । प्रेम जीवन मध्यम रहनेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् । खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका व्यक्तिहरुका लागि यो महिना शुभदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान रहने देखिन्छ । व्यवसायमा उन्नति हुने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका जातकहरुको लागि यो महिना मिश्रित फलदायी रहनेछ । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । कर्म क्षेत्र बलवान् छ । स्वास्थ्यमा प्रतिकूलता रहने भएकाले सजगता अपनाउनु शुभ रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका व्यक्तिहरुको लागि यो महिना शुभदायी रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । कर्मप्राप्तिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । धार्मिक कार्यमा पनि मन जानेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । कार्यमा उन्नति प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख पनि प्राप्त हुनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुनेछ । बोलीमा भने विकार रहनसक्नेछ । महिनाको उत्तरार्धमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहन सक्ने योग देखिन्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना लाभदायी रहन सक्छ । कार्यमा सफलता मिल्नुका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नति हुनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभका योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाव रहन सक्छ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि यो महिना शुभ फलदायी रहनेछ । कार्य गर्ने प्रशस्त अवसर प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्य क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आम्दानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । यात्राको विशेष योग देखिन्छन् । जलीय पदार्थबाट विशेष लाभदायी रहनेछन् । पराक्रम बढ्नेछ । कला मनोरञ्जनमा विशेष लगाव रहने देखिन्छ ।अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । बोलीमा ओज रहे पनि कार्यान्वयनको पक्ष फितलो रहने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्यमा उन्नति हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र भने फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन्। भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । कार्यमा केही विलम्ब हुनसक्ने देखिन्छ। स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि यो महिना शुभ रहनेछ । धनको क्षेत्र सबल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुने छन् । आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् ।बोलीको विशेष प्रभाव रहनेछ । धनको क्षेत्र सबल रहे पनि खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषि कर्ममा मन जानेछ । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

Previous Post

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ १ गते शनिवार तपाई राशिफल हेर्नुहोस : राशिफल

Next Post

आज शनि देवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने ? जप्नुहोस् यी मन्त्र

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
६ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आज शनि देवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने ? जप्नुहोस् यी मन्त्र

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In