• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:06:36+05:45300620266 2026-06-04T10:06:36+05:45000000Thu, 04 Jun 2026 10:06:36 +0545Thu, 04 Jun 2026 10:06:36 +0545Asia/Kathmandu630_300606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000036Asia/Kathmandu 620266-10Jun+0545 300606Asia/Kathmandu3630am06p, 0000006ThursdayAsia/Kathmandu3636 262026000000 k620264 3010Asia/Kathmandu 0406ffAsia/KathmanduThu, 04 Jun 2026 10:06:36 +0545Asia/Kathmandu62026-06-04T10:06:36+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:06:36 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 06f ( '300606Asia/Kathmandu3630am06p' === $3026pAsia/Kathmandu || '1780546896' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:06:36 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:06:36 +05456 $100630 ? 300606Asia/Kathmandu() : 300606Asia/Kathmandu() + (06630) ( 10Asia/Kathmandu30_2026p300620266( '100630_2026ff36Asia/Kathmandu30' ) * 10+05451780546896R_04_thEC+05454Thuth ); } 06f ( '062636qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:06:36'; } $300606Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546896+0545C' ) : 4p_300606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450606Asia/Kathmandu( '620264', $300606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:06:36 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:06:36 +05456 $04am30Asia/Kathmandu300606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:06:36 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

नेपालमा अहिलेसम्म विभिन्न समयमा गरी ४० वटा हेलिकप्टरहरू दुर्घटना ,९७ जनाको निधन

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा हालसम्म विभिन्न समयमा गरी ४० वटा हेलिकप्टरहरू दुर्घटनामा परिसकेका छन् । विभिन्न कम्पनीका अहिलेसम्म भएका हेलिकप्टर दुर्घटनामा ९७ जनाको ज्यान गइसकेको छ ।

नेपालमा पहिलोपटक करिब ४५ वर्षअघि वि.सं. २०३६ पुस १२ गते (२७ डिसेम्बर १९७९) मा हेलिकप्टर दुर्घटनामा परेको थियो । भीभीआईपी उडानमा निस्किएको ‘नाइन एन–आरएई’ कलसाइन भएको उक्त हेलिकप्टर रसुवाको लाङटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

पहिलो हेलिकप्टर दुर्घटना भएको २७ वर्षपछि ताप्लेजुङको घुन्सामा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा ठूलो मानिन्छ । श्री एयरलाइन्सको नाइन एन–एएचजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए ।

२०६३ असोज ७ मा भएको उक्त दुर्घटनामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. हर्क गुरुङ, वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेल लगायतको ज्यान गएको थियो ।

११ जनाको ज्यान जानेगरी सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटना नेपालको उड्ययन विगतमा दोस्रो ठूलो हेलिकप्टर दुर्घटना हो । ०५९ असोज १४ गते एसियन एयरलाइन्सको नाइन एन–एसीयू कलसाइनयुक्त हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको थियो ।

२०७५ फागुन १५ मा ताप्लेजुङको पाथिभरामा एयर डाइनेष्टीकै नाइन-एन-एएमआई कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

अहिलेसम्म भएको ४० हेलिकप्टर दुर्घटनामध्ये १९ घटनामा भने कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरणको तथ्यांकले देखाउँछ । बाँकी २१ वटा हेलिकप्टर दुर्घटनामा कम्ति एकदेखि बढीमा २४ जनासम्मको ज्यान गएको छ ।

यसअघि ०८० असार २६ गते मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको छोलिङल लामजुरामा दुर्घटनामा परेको थियो । नाइन एन–एएमभी कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो ।

Previous Post

हड्डिमा समस्या हुनेले पोलेको मकै खानु निकै उपयोगि मानिन्छ,

Next Post

साताको अन्तिमदिन बिहिबार ,२७६६ विन्दुमा नेप्से

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
५ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

५ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

साताको अन्तिमदिन बिहिबार ,२७६६ विन्दुमा नेप्से

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In