HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ: अन्य धेरै फाइदाहरु हेर्नुहोस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अहिलेको गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ। काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ। कोक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी लगाउँदा आँखा वरिपरि भएको कालो दाग हटेर जान्छ।

काक्रोमा प्रशस्त मात्रामा पानी पाइने भएकाले यसले हाम्रो शरीरमा आवश्यक पर्ने पानीको मात्रालाई कायम राख्ने काम गर्दछ। यसका साथै काक्रोको प्रयोगले हाम्रो शरीरमा नुन युरियनको मात्रालाई कम गर्न सहयोग गर्दछ।

काक्रोलाई सलादको रूपमा प्रयोग पनि खान सकिन्छ। साथै यो गर्मीमा नुन खुर्सानीसँग मोलेर अचार बनाएर खाँदा त्यो स्वाद कसैले बिर्सिन सक्दैन। काक्रोमा क्याफिन, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्त्व हुन्छन्। जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन्। काक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्सर सेल्स बढ्न नदिने चिकित्सकले बताएका छन्।

काक्रो जति स्वादिष्ट छ त्यति नै फाइदाजनक पनि छ। त्यसैले गर्मी मौसममा कोक्रालाई शीतलता प्रदान गर्न मात्र होइन। अनुहारमा र आँखामा चमक ल्याउन सकिन्छ।

बुँदामा काक्रोका फाइदा
काक्रोको सेवनले शरीरमा भएको कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ।
काक्रोको सेवनले अनुहारमा चमक ल्याउन मद्दत गर्छ।
काक्रोमा फाइबर र प्रशस्त मात्रामा पानी पाइने कारण यसको दैनिक सेवनले तौल घटाउन मद्दत गर्दछ।
फ्रेस काक्रोक चानालाई आँखामा दैनिक आँधा घण्टा राख्दा आँखा चम्किलो हुन मद्दत गर्दछ।
काक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकन र मिनरल्स भएको कारणले शारीरिक विकासका लागि यसको महत्त्वपूर्ण भूमिका रहन्छ।
काक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ।
काक्रोको जुस बनाएर खादा मधुमेहका लागि निकै फाइदाजनक मानिन्छ।
काक्रोमा भएको पानीले विषाक्त तत्त्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन मद्दत गर्छ।
काक्रोलाई राम्ररी चपाएर खाँदा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ।
दैनिक रूपमा काक्रोको सेवनले मुखमा रहेका ब्याक्टेरिया नष्ट गरी मुखको गन्ध हटाउँछ।
काक्रोले कब्जियतको समस्याबाट मुक्त गराउँछ।
मस्तिष्कलाई स्वस्थ राख्नका साथै मस्तिष्कमा कुनै रोग लाग्न दिँदैन।
काक्रोमा भएको भिटामिन ‘के’ ले हड्डीहरू बलियो बनाउँछ।

Previous Post

घमौराले सताएर हैरान हुनुहुन्छ?हेर्नुहोस् घमौरा हटाउने घरेलु उपायहरु

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज साउन २१ गते सोमबार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताको दर्शन गर्दै आज साउन २१ गते सोमबार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.