• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:33:06+05:45303320266 2026-06-04T10:33:06+05:45000000Thu, 04 Jun 2026 10:33:06 +0545Thu, 04 Jun 2026 10:33:06 +0545Asia/Kathmandu630_303306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000006Asia/Kathmandu 620266-10Jun+0545 303306Asia/Kathmandu0630am06p, 0000006ThursdayAsia/Kathmandu0606 262026000000 k620264 3010Asia/Kathmandu 0433ffAsia/KathmanduThu, 04 Jun 2026 10:33:06 +0545Asia/Kathmandu62026-06-04T10:33:06+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:33:06 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 33f ( '303306Asia/Kathmandu0630am06p' === $3026pAsia/Kathmandu || '1780548486' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:33:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:33:06 +05456 $100630 ? 303306Asia/Kathmandu() : 303306Asia/Kathmandu() + (33630) ( 10Asia/Kathmandu30_2026p303320266( '100630_2026ff06Asia/Kathmandu30' ) * 10+05451780548486R_04_thEC+05454Thuth ); } 33f ( '062606qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:33:06'; } $303306Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548486+0545C' ) : 4p_303306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453306Asia/Kathmandu( '620264', $303306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:33:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:33:06 +05456 $04am30Asia/Kathmandu303306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:33:06 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

दैनिक नरिवलको तेल प्रयोग गर्नु छालाको लागि फाइदाजनक

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरु आफ्नो अनुहारलाई सुन्दर बनाउन धेरै प्रयास गर्छन्, यस्तो अवस्थामा कोही मानिसहरु आफ्नो अनुहारमा नरिवलको तेल प्रयोग गर्छन् । तर, के तपाईलाई थाहा छ दैनिक नरिवलको तेल प्रयोग गर्नु छालाको लागि फाइदाजनक छ कि छैन ?

यदि तपाईलाई पनि थाहा छैन भने यो सामाग्री तपाईको लागि हो । आज हामी तपाईलाई छालामा नरिवलको तेल लगाउनु उचित हुन्छ कि हुँदैन भन्ने कुरा बताउनेछौँ ।
नरिवलको तेल लगाउनु ठीक हो कि होइन ?

नरिवलको तेलमा स्वास्थ्य र सौन्दर्यका धेरै फाइदाहरू छन् । यसको प्रयोगले मानिसहरूले आफ्नो छालालाई हाइड्रेटेड राख्न सक्छन् । यति मात्र होइन, नरिवलको तेल कपालका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

दैनिक यो तेलले कपालमा मालिस गर्नाले कपाल लामो, बाक्लो र सुन्दर देखिन्छ। नरिवलको तेलले कपाल झर्न कम गर्छ र सुख्खापन हटाउन मद्दत गर्छ।

नरिवल तेलको लाभ

नरिवलको तेलमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले पिम्पल, एक्जिमा र छालाको सूजन कम गर्न मद्दत गर्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई हानिकारक किरणहरूबाट बचाउँछ र चाउरीपना कम गर्छ।

नरिवलको तेलमा एन्टी-माइक्रोबियल गुण हुन्छ, जसले ब्याक्टेरियाको वृद्धिलाई रोक्छ। यसले पिम्पल हुने खतरा कम गर्छ। तर केही मानिसहरूलाई नरिवलको तेलले हानि पुऱ्याउन सक्छ।

नरिवल तेलको हानी

नरिवलको तेलले छाला छिद्रहरू बन्द गर्न सक्छ, जसले पिम्पलहरू पनि निम्त्याउन सक्छ। यदि तपाईको छाला तैलीय छ भने, तपाईले नरिवलको तेल प्रयोग गर्नबाट जोगिनुपर्छ।

यसबाहेक नरिवलको तेल प्रयोग गर्नु अघि प्याच टेस्ट गर्नुहोस्। केही मानिसहरूलाई नरिवलको तेलमा एलर्जी हुन सक्छ, जसले छालामा जलन, रातोपन, सुन्निने र चिलाउने सम्भावना बढाउन सक्छ। यदि तपाईंलाई यस्तो हुन्छ भने, नरिवलको तेल प्रयोग गर्न बन्द गर्नुहोस् र डाक्टरसँग परामर्श गर्नुहोस्।

कपालको लागि नरिवल तेल

नरिवल तेल कपालको लागि वरदान हाे । यसको प्रयोग गरेर कपालको लम्बाइ बढाउन सकिन्छ । यदि तपाईको छाला सुख्खा छ भने, नरिवलको तेल मोइस्चराइजरको रूपमा उत्तम विकल्प हुन सक्छ।

तपाईले नरिवलको तेललाई क्लिन्जर, मोइस्चराइजर वा मास्कको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। कपालको लम्बाइ बढाउनका लागि हरेक दिन राती सुत्नुअघि नरिवलको तेलले कोमल हातले कपालमा मालिस गर्न सक्नुहुन्छ र बिहान उठेपछि कपाल धुनुहोस्। यसो गर्नाले कपाल लामो हुनुका साथै चम्किलो हुन थाल्छ ।

Previous Post

स्कुल बसले ठक्कर दिदा मोरङमा एक जनाको मृत्यु

Next Post

अध्ययनले भन्छ :चकलेट स्वास्थका लागि धेरै लाभदायक, फाइदाहरु केके छन?हेर्नुहोस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

अध्ययनले भन्छ :चकलेट स्वास्थका लागि धेरै लाभदायक, फाइदाहरु केके छन?हेर्नुहोस

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In