HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अध्ययनले भन्छ :चकलेट स्वास्थका लागि धेरै लाभदायक, फाइदाहरु केके छन?हेर्नुहोस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया धेरैले चकलेट खानुलाई हानिकार रूपमा लिन्छन् । चकलेटले दाँत, घाँटी र पेटलगायतसम्बन्धी समस्या ल्याउने धेरैकाे बुझाइ छ । तर, अध्ययनले चकलेट स्वास्थका लागि लाभदायक भएकाे पुष्टि गरेकाे छ ।

अहिले विश्वमा सबैभन्दा धेरै मानिसहरू कोकोआबाट बनेको चकलेट खान्छन् । अमेरिका र युराेपमा चकलेटलाई खानाकै रूपमा पनि प्रयाेग गर्दछन् ।

अनुसन्धानले चकलेटले ब्लड प्रेसरमा फाइदादेखि लिएर मस्तिष्कको उचित कार्य कायम राख्न मद्दत गरेकाे भेटिएकाे छ । चकलेटले कोलेस्ट्रोलको समस्यालाई नियन्त्रणमा ल्याउन पनि भूमिका खेलेकाे देखिन्छ ।

चकलेट बच्चा होस् वा ठूला सबैलाई मनपर्छ । तथापी, स्वास्थ्य र दाँतलाई नोक्सान नहोस् भनेर अभिभावकले आफ्ना छोराछोरीलाई नियमअनुसार चकलेट खुवाउँछन् । यदि चकलेट दैनिक रूपमा सीमित मात्रामा खाइन्छ भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने तथ्यले बताएको छ । आउनुहोस् जानौं चकलेटका यस्ता गुणहरू जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ –

प्राकृतिक पेनकिलरकाे काम गर्छ

जसलाई एक्कासी चक्कर आउने वा कम रक्तचापको समस्या छ, उनीहरूले सधैं चकलेट साथमा राख्नुपर्छ। जब तपाई कमजोर महसुस गर्नुहुन्छ, तुरुन्तै चकलेट खानुहोस्। यसले शरीरलाई तत्काल ऊर्जा दिन्छ। चकलेट खाँदा शरीरमा एन्डोफिसिन नामक हर्मोन निस्कन्छ । त्यसैले चकलेट खाँदा दुखाइ कम हुन्छ । यसले प्राकृतिक पेनकिलर जस्तै काम गर्छ।

मधुमेह र तनाव हटाउन मद्दत गर्छ

डार्क चकलेटमा पाइने फ्लेभोनोइड र ग्लाइसेमिक रसायनले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ। चकलेट खाँदा इन्सुलिनको प्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । चकलेटमा मुड सुधार्ने र तनाव कम गर्ने गुण हुन्छ। जब तपाई खराब मुडमा हुनुहुन्छ भने केहि चकलेट खानुहोस्। तपाईंले राम्रो महसुस गर्नुहुनेछ।

मानसिक रोगहरूमा लाभदायक

चकलेटमा फ्लाभानोल्स रक्त परिसंचरण सुधार गर्दछ। त्यसैले मानसिक रोगमा चकलेट खानु फाइदाजनक हुन्छ ।

रक्तचापमा लाभदायक

चकलेट खाँदा रक्तचाप सधैं नियन्त्रणमा रहन्छ । डार्क चकलेटमा ठूलो मात्रामा फ्लेभोनोइड्स र एन्टी-अक्सिडेन्ट पाइन्छ। हप्तामा दुई वा तीन पटक थोरै मात्रामा चकलेट खाँदा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

Previous Post

दैनिक नरिवलको तेल प्रयोग गर्नु छालाको लागि फाइदाजनक

Next Post

ज्वानोमा हुन्छ धेरै भन्दा धेरै औषधीय गुणहरू,हेर्नुहोस् यसका १० फाइदाहरु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

ज्वानोमा हुन्छ धेरै भन्दा धेरै औषधीय गुणहरू,हेर्नुहोस् यसका १० फाइदाहरु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.