• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:00:35+05:45300020266 2026-06-04T08:00:35+05:45000000Thu, 04 Jun 2026 08:00:35 +0545Thu, 04 Jun 2026 08:00:35 +0545Asia/Kathmandu630_300006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000035Asia/Kathmandu 620266-8Jun+0545 300006Asia/Kathmandu3530am06p, 0000006ThursdayAsia/Kathmandu3535 262026000000 k620264 3008Asia/Kathmandu 0400ffAsia/KathmanduThu, 04 Jun 2026 08:00:35 +0545Asia/Kathmandu62026-06-04T08:00:35+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:00:35 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 00f ( '300006Asia/Kathmandu3530am06p' === $3026pAsia/Kathmandu || '1780539335' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:00:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:00:35 +05456 $80630 ? 300006Asia/Kathmandu() : 300006Asia/Kathmandu() + (00630) ( 8Asia/Kathmandu30_2026p300020266( '80630_2026ff35Asia/Kathmandu30' ) * 08+05451780539335R_04_thEC+05454Thuth ); } 00f ( '062635qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:00:35'; } $300006Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539335+0545C' ) : 4p_300006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450006Asia/Kathmandu( '620264', $300006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:00:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:00:35 +05456 $04am30Asia/Kathmandu300006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:00:35 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घट्यो

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अवर्गीकृत
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ६४.२५ अंकले बढेको नेप्से यसदिन ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा पुगेर बन्द भएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।
यसदिन ३३२ स्क्रिप्सको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँमा खरिदबिक्री भए। बुधबार २१ अर्ब ९१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपमेन्ट,शुभम् पावर,सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.१३ प्रतिशतले घट्यो। ५९ करोड ७५ लाख मूल्य बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्सले शीर्ष स्थानमा रह्यो।

यसैगरी शिवम् सिमेन्टको ४३ करोड,सीईडीबी हाइड्रोपावरको ४२ करोड, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख र नेपाल इन्फ्रास्टक्चर बैंकको ४१ करोड ४२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

आज कारोबारमा आएका ७४ स्टकको मूल्य बढ्दा १६४ वटाको मूल्य घट्यो। ३ स्टकको मूल्य भने स्थिर रह्यो। ६ वटा समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।

Previous Post

बिहान खाली पेटमा भिजाएको चना खानु स्वास्थलाई धेरै फाइदा

Next Post

तामा औषधीय गुणले भरिपुर्ण : यस्ता छन् तामा खानुका फाइदाहरु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अवर्गीकृत

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी...

Read more

प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारी, यस्तो छ कार्यतालिका

६ महिना अगाडि
1.2k

अब युवालाई महिनाको २ हजार बेरोजगार भत्ता

६ महिना अगाडि
1.2k

लुक्लाबाट उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना :

७ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज ११ गते शनिवार को राशिफल

८ महिना अगाडि
1.2k
Next Post

तामा औषधीय गुणले भरिपुर्ण : यस्ता छन् तामा खानुका फाइदाहरु

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In