HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

साइकल चलाउने व्यक्तिको स्वास्थलाई निकै फाइदा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
sakal

sakal

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साइक्लिङ गर्नु स्वास्थ्यका लागी निकै लाभदायक हुन्छ । साइक्लिङले शरीरलाई मेन्टेन पनि गर्छ र फिट राख्छ । दैनिक साइकल चलाउने व्यक्तिको पाचन क्रिया राम्रो र तीव्र हुन्छ ।

फलतः आन्द्राको क्यान्सरको खतरा पनि कम हुन्छ । एक अध्ययन अनुसार मानिसहरूले दैनिक साइक्लिङ गर्ने हो भने मुटु रोगका कारण मृत्यु हुनेको सङ्ख्या पनि कम हुने देखिएको छ । साथसाथै, मानिसलाई खुसी पनि बनाउँछ । किनकि, यो एक तरिकाको कार्डियो वर्कआउट नै हो ।अध्ययनअनुसार शारीरिक श्रमको कमीका कारण निद्रा नआउने समस्या भोगिरहेका मानिसहरूले व्यक्तिले दैनिक २० देखि ३० मिनेट साइकल चलाउने हो भने मज्जाको निद्रा प्राप्त गर्छन्।साथै साइक्लिङले इम्युनिटी अर्थात् रोग प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । यसकारण तपाईँले पनि साइक्लिङ गर्ने बानी बसाल्नुहोस् । यसले तपाईँको दिमाग र मुडलाई फ्रेस बनाउँछ बनाउँछ ।

समूहमा खेलिने खेल, साइक्लिङ तथा एरोबिक्सको हाम्रो मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । यसर्थ व्यायाममा तपाईँले साइक्लिङ समेट्नुहोस् ।

Previous Post

बच्चालाई तनाब भएको कसरि थाहा पाउने ?

Next Post

काक्रो र टमाटर काटेर दिनकै शरीरमा लगाउने वा खाने गर्नुहोस तुरुन्तै हुन्छ छाला चम्किलो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

काक्रो र टमाटर काटेर दिनकै शरीरमा लगाउने वा खाने गर्नुहोस तुरुन्तै हुन्छ छाला चम्किलो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.