• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T17:53:37+05:45305320266 2026-06-13T17:53:37+05:45000000Sat, 13 Jun 2026 17:53:37 +0545Sat, 13 Jun 2026 17:53:37 +0545Asia/Kathmandu630_305306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $50630 = 0 ) { // Sat20266'30 00000037Asia/Kathmandu 620266-17Jun+0545 305306Asia/Kathmandu3730pm06p, 0000006SaturdayAsia/Kathmandu3737 262026000000 k620266 3005Asia/Kathmandu 1353ffAsia/KathmanduSat, 13 Jun 2026 17:53:37 +0545Asia/Kathmandu62026-06-13T17:53:37+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 17:53:37 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 53f ( '305306Asia/Kathmandu3730pm06p' === $3026pAsia/Kathmandu || '1781352517' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 17:53:37 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 17:53:37 +05456 $50630 ? 305306Asia/Kathmandu() : 305306Asia/Kathmandu() + (53630) ( 5Asia/Kathmandu30_2026p305320266( '50630_2026ff37Asia/Kathmandu30' ) * 17+05451781352517R_06_thEC+05456Satth ); } 53f ( '062637qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 17:53:37'; } $305306Asia/Kathmandu16320266Asia/Kathmandu = $50630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781352517+0545C' ) : 6p_305306Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu305306Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455306Asia/Kathmandu( '620266', $305306Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 17:53:37 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 17:53:37 +05456 $13pm30Asia/Kathmandu305306Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 17:53:37 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

के तपाइको महिनावारी नियमित हुदैन ?हुदैन भने यी कुरा हरु नियमित खानुहोस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हर्मोनको गडबडीका कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ । इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिए महिनावारी गडबड हुन्छ ।

कहिलेकाहीँ खानपान तथा बसाइ सराइका कारण पनि महिनावारी गडबड हुन्छ । पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्व घटबढ भै महिनावारी अनियमित हुन्छ ।

यसैगरी तनावका कारण पनि महिनावारीमा उतारचढाव आउँछ । बढी तनाव हुँदा पनि महिनावारीमा उतारचढाव आउँछ । पाठेघरको विभिन्न समस्याका कारण पनि महिनावारी गडबड हुन सक्छ । महिनावारी शुरु भएको ४–५ वर्षसम्म यस्तो समस्या पर्न सक्छ । बेसार
बेसारलाई धेरै गुणकारी मानिन्छ । चिसो मौसम होस् वा गर्मी मौसम, चोट लागेको होस् वा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन नै किन नहोस् बेसारको उपयोगिता सबैभन्दा अगाडी हुने गर्छ । धेरै नै गुणकारी भएको बेसारले पनि अनियमित महिनावारीलाई नियमित गर्न सघाउने गर्छ ।

यसका लागि तातो दूधमा एक चिम्टी बेसार र एक चम्चा मह हालेर सुत्नु भन्दा अगाडी पिउने हो भने अनियमित महिनावारीको समस्या हटेर जान्छ । यसको सेवनले महिनावारी हुँदा हुने दुखाइलाई समेत कम गर्छ ।

घ्युकुमारी
घ्युकुमारी ९एलोवेरा०को सेवनले हाम्रो शरीरमा हुने हार्मोनको गडबडीलाई नियन्त्रण गरेर यसलाई सामान्य अवस्थामा राख्ने काम गर्छ ।

यदि हार्मोनको समस्याको कारण महिनावारीमा गडबडी भएको छ भने घ्युकुमारीको सेवनले महिनावारीको चक्र प्रक्रियालाई नियमित बनाउन सकिन्छ । यसको लागि बोक्रा निकालिएको एक चम्चा ताजा घ्युकुमारीलाई एक चम्चा महमा मिसाएर बिहानको नास्तासँग सेवन गर्दा बढी प्रभावकारी हुने गर्छ । एक महिनाको नियमित सेवनले नै यसको प्रभाव देखिन थाल्छ ।

अदुवा
अदुवा हाम्रो शरीरका धेरै समस्याहरूमा फाइदा गर्ने खानेकुरा मानिन्छ । चिसोको उपचार देखि खाना पचाउन सम्मलाई अदुवाको प्रयोग हुन्छ ।

अदुवामा भिटामिन सी र म्याग्नेसियम रहेको कारण यसको सेवनले महिलाको पाठेघर र मूत्र थैलीलाई खुम्चिनमा मद्दत गर्छ । जसको कारण महिनावारी नियमित हुन यसले सघाउँछ । यदि महिनावारी नियमित छैन भने अदुवालाई नियमित रूपमा आफ्नो खानपानमा समावेश गर्नु राम्रो हुन्छ ।

दालचिनी
खानेकुराको स्वाद बढाउन प्रयोग हुने दालचिनीको सेवनले पनि अनियमित महिनावारीलाई सामान्य बनाउन मद्दत गर्छ । दालचिनीको सेवनले शरीरलाई भित्री रूपमा न्यानो राख्छ । यसको सेवनले रक्त सञ्चारलाई बढाउने हुँदा यसको सेवन गरेमा पनि महिनावारी नियमित रूपमा हुने गर्छ ।

मेवा
काँचो मेवालाई नियमित रूपमा खाने हो भने पनि यसले महिनावारीको अनियमितलाई सामान्य बनाउन मद्दत गर्छ । काँचो मेवाको सेवनले महिलाको पाठेघरलाई खुम्चाउन मद्दत गर्छ जसको कारण योनिबाट महिनावारी हुँदा रगत निष्कासनलाई सहज बनाउने गर्छ । काँचो मेवालाई कोरेँसामा कोरेर अचार वा तरकारी बनाएर खाँदा शरीरलाई फाइदा गर्छ ।

कफी
कफीमा रहेको क्याफिनले अनियमित महिनावारी वा नियमित महिनावारी हुँदा हुने पिडालाई कम गर्न मद्दत गर्छ। यसको सेवनले शरीरमा एस्ट्रोजनको स्तरलाई नियन्त्रित गरेर यौनाङ्ग रहेको भागमा रक्त प्रवाहलाई राम्रो बनाउँछ। जसको कारण महिनावारी हुँदा नसाहरूलाई खुम्चिनबाट रोक्ने काम गर्छ।

Previous Post

देशभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार २५ गते मंगलवार हेर्नुहोस : राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार २५ गते मंगलवार हेर्नुहोस : राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In