• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:18:06+05:45301820266 2026-06-04T13:18:06+05:45000000Thu, 04 Jun 2026 13:18:06 +0545Thu, 04 Jun 2026 13:18:06 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000006Asia/Kathmandu 620266-13Jun+0545 301806Asia/Kathmandu0630pm06p, 0000006ThursdayAsia/Kathmandu0606 262026000000 k620264 3001Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 13:18:06 +0545Asia/Kathmandu62026-06-04T13:18:06+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:18:06 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu0630pm06p' === $3026pAsia/Kathmandu || '1780558386' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:18:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:18:06 +05456 $10630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 1Asia/Kathmandu30_2026p301820266( '10630_2026ff06Asia/Kathmandu30' ) * 13+05451780558386R_04_thEC+05454Thuth ); } 18f ( '062606qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:18:06'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780558386+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:18:06 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:18:06 +05456 $04pm30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:18:06 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

गर्मीयाममा ठेउलाले सताउन सक्छ, कसरी बच्ने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मीयामसँगै पछिल्लो समय ठेउलाको संक्रमण बढ्न थालेको छ । खासगरी ठेउलाले साना बालबालिकालाई दुःख दिन्छ । त्यसबाहेक वृद्धवृद्धा र शरीर कमजोर भएका वयस्कलाई पनि यसले सताउँछ ।

परिवारको कोही सदस्यमा ठेउला देखिएमा अरुलाई सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले ठेउलाको संक्रमण भएमा विशेष सावधानी अपनाउनुपर्छ ।

ठेउला कस्तो रोग ?

ठेउला एक प्रकारको संक्रामक रोग हो । भेरिसेला जोस्टर भाइरस नामको जीवाणुको संक्रमणबाट ठेउला देखिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले यसलाई अत्यधिक संक्रामक रोग गरिन्छ । सुरुमा छालामा मसिना बिबिरा देखिन्छ र बिस्तारै शरीरका सबै भागमा फैलिने गर्छ । र, ठेउला आएको व्यक्तिबाट अर्को व्यक्तिमा वरपरको हावा, लत्ताकपडा, हाछ्युँ र खोकीको माध्यमबाट सजिलै सर्न सक्ने हुँदा उनीहरु आइसोलेसन बस्नु पर्छ ।

गर्मी मौसममा भेरिसेला जोस्टर भाइरस सक्रिय हुन्छ । यस समय तातो हावापानी, अन्य समयभन्दा मानिसको जमघट बढी हुने भएकाले ठेउलाको संक्रमण बढी देखिन्छ ।

कारण

रोगप्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति ठेउलाबाट बढी प्रभावित हुन्छन् । प्रायःजसो १० वर्षमुनिका बालबालिकामा यो रोग देखिने गर्छ । त्यसबाहेक गर्भवती महिला र उमेर बढ्दै गएपछि वृद्धहरुमा पनि देखिने सम्भावना हुन्छ ।

ठेउलाका लक्षण

छाती, ढाड हुँदै शरीरको पूरै भागमा पानी फोकाजस्तो स्वरूप भएको बिबिरा फैलिनु, बिमिरा निस्किएको ठाउँमा चिलाउनु, पोल्नु र बिस्तारै फुटेर स–साना घाउ बन्नुजस्ता लक्षण देखिन्छ । त्यसैगरी सामान्य ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्नु, जीउ भारी हुनु, भोक नलाग्नु पनि यसको लक्षण देखा पर्छ । ठेउला भएको १० देखि २१ दिनभित्र यसका लक्षण अत्यधिक रुपमा देखा पर्छन् ।

जटिलता

ठेउला जति छिटो उपचार त्यति छिटो निको हुन सक्ने रोग हो । उपचार ढिला हुँदा थुप्रै जटिलता देखिन सक्छ । जस्तै, यसले निमोनिया, स्नायु प्रणालीमा संक्रमण गराउने, सेप्सिसको समस्या गराउने गर्छ । त्यस्तै, बिमिरा निस्किएको छालामा जीवाणुको संक्रमण पनि गराउन सक्छ ।

उपचार

यदि बालबालिकामा देखिए बालरोग विशेषज्ञ, वयस्क र वृद्धमा देखिए जनरल फिजिसियनलाई देखाउनु उपयुक्त हुन्छ । यसको लागि विशेष उपचार हुँदैन । चिकित्सकको सल्लाहमा झोलिलो खानेकुरा सेवन गर्ने, लक्षणअनुसार अवस्था हेरेर एन्टिभाइरल औषधि प्रयोग गर्नुपर्छ । पर्याप्त आराम गर्ने, सरसफाइमा ध्यान दिने, ठेउला भएको व्यक्ति केही दिन आइसोलेसनमा बस्ने गर्नुपर्छ । ताकि सजिलै सर्ने यो रोगले सार्वजनिक स्थलमा जाँदा अरुलाई सर्न नसकोस् । त्यस्तै फोका आएको भागमा चलाउन सक्छ, त्यसको लागि चिकित्सकको निर्देशनअनुसार औषधि लगाउने गर्न सकिन्छ ।

कसरी बच्ने ?

सरसफाइमा ध्यान दिने, प्रतिरोधात्मक क्षमता बलियो बनाउन पौष्टिक आहार खाने, ठेउलाविरुद्ध खोप लगाउने गरे ठेउलाबाट बच्न सकिन्छ ।

Previous Post

महिनावारीका बेला लाभदायक ६ योगाभ्यास

Next Post

गर्भवती हुनुभयो कि ? टुथपेस्ट र चिनीबाट (Test) गर्नुहोस

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ घण्टा अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

गर्भवती हुनुभयो कि ? टुथपेस्ट र चिनीबाट (Test) गर्नुहोस

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In