• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:48:58+05:45304820266 2026-06-04T12:48:58+05:45000000Thu, 04 Jun 2026 12:48:58 +0545Thu, 04 Jun 2026 12:48:58 +0545Asia/Kathmandu630_304806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000058Asia/Kathmandu 620266-12Jun+0545 304806Asia/Kathmandu5830pm06p, 0000006ThursdayAsia/Kathmandu5858 262026000000 k620264 3012Asia/Kathmandu 0448ffAsia/KathmanduThu, 04 Jun 2026 12:48:58 +0545Asia/Kathmandu62026-06-04T12:48:58+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:48:58 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 48f ( '304806Asia/Kathmandu5830pm06p' === $3026pAsia/Kathmandu || '1780556638' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:48:58 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:48:58 +05456 $120630 ? 304806Asia/Kathmandu() : 304806Asia/Kathmandu() + (48630) ( 12Asia/Kathmandu30_2026p304820266( '120630_2026ff58Asia/Kathmandu30' ) * 12+05451780556638R_04_thEC+05454Thuth ); } 48f ( '062658qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:48:58'; } $304806Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780556638+0545C' ) : 4p_304806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454806Asia/Kathmandu( '620264', $304806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:48:58 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:48:58 +05456 $04pm30Asia/Kathmandu304806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:48:58 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

स्मार्टफोनमा जिमेलको प्रयोगलाई गज्जबको बनाउने ५ सेटिङ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्मार्टफोन अहिले हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ, चाहे व्यक्तिगत होस् वा व्यवसायिक जिन्दगी ।

स्मार्टफोनबाट गरिने एउटा काम भनेको जिमेल जस्ता इमेल प्लाटफर्महरुबाट इमेलहरू पठाउने तथा प्राप्त गर्ने पनि हो ।

प्रयोगकर्ताको सहजता, सुरक्षा, गोपनीयताका साथै प्रयोगको अनुभवलाई उत्कृष्ट तुल्याउनका लागि जिमेलले आफ्नो मोबाइल एपमा विभिन्न फिचरहरु उपलब्ध गराएको छ । ती मध्ये ५ वटा निकै उपयोगी सेटिङ यी हुन् :

१. नोटिफिकेसनलाई कस्टमाइज गर्नुहोस् : जिमेलले डिफल्ट रुपमै इमेल प्राप्त हुँदा सबैमा नोटिफिकेसन पठाउँछ । तर, कहिलेकाहीँ यस्तो नोटिफिकेसन निकै दिक्क लाग्दो हुन्छ, खासगरी मार्केटिङ तथा स्पाम इमेल आउँदा । त्यसैले आइफोन तथा एन्ड्रोइडमा जिमेल प्रयोगकर्ता दुवैले कस्तो खालका इमेल आउँदा यस्तो नोटिफिकेसन प्राप्त गर्ने भन्ने विकल्प छान्न सक्दछन् र यसमा all र high priority गरी दुई विकल्प हुन्छन् ।

High-Priority सेटिङ राख्दा प्रयोगकर्ताले केवल उच्च प्राथमिकतायुक्त इमेलहरु आउँदा प्राप्त यस्तो अलर्ट प्राप्त गर्दछन् ।

साथै जिमेल प्रयोगकर्ताले यस्तो नोटिफिकेसन पूर्ण रुपमा बन्द पनि गर्न सक्दछन् । बिदा तथा सप्ताहन्तमा यो निकै उपयोगी हुन्छ।

२. विधागत रुपमा इमेललाई विभाजन गर्ने : जिमेल प्रयोगकर्ताहरुले इमेललाई तिनका प्रकारहरुका आधारमा विभिन्न विधामा वर्गीकरण गरेर छुट्टाउन सक्दछन्। यसो गर्नाले अनेक खालका इमेलहरुलाई छुट्टाउन सकिन्छ । त्यसमा primary, promotions, social, updates तथा forums जस्ता शीर्षकहरु हुन्छन् ।

तपाईंले जिमेलमा यस्तो सेटिंग्सलाई सक्रिय बनाउनुभयो भने तपाईंले इनबक्समा प्राप्त हुने इमेलहरू त्यसका प्रकारका आधारमा सम्बन्धित शीर्षकभित्र गएर बस्दछन् ।

३. मोबाइल सिग्नेचरलाई सक्रिय बनाउनुहोस् : यो फिचरलाई सक्रिय बनाएसँगै तपाई्ले आफ्नो फोनको जिमेलबाट पठाउने हरेक इमेलमा डिफल्ट रुपमा तपाईंको सिग्नेचर हुन्छ। त्यस्तो सिग्नेचरमा तपाईंले आफ्नो नाम, सम्पर्क नम्बर, पदलगायतका विभिन्न विवरणहरु राख्न सक्नुहुन्छ। सेटिङ मेनूबाट जिमेलमा कस्टम सिग्नेचर पनि थप्न सकिन्छ।

४. स्मार्ट कम्पोज तथा स्मार्ट रिप्लाई सक्रिय बनाउनुहोस् : यो फिचरमार्फत् जिमेलमा कुनै पनि नयाँ इमेल कम्पोज गर्दा अनुमानित शब्दावलीहरुको सुझाव प्राप्त हुन्छ ।

साथै यो फिचरले कतिपय इमेलहरुको त समभावित जवाफ नै लेखिदिन्छ । यो फिचरले इमेलको मस्यौदा मनाउन सहज बनाइदिन्छ र आफ्नो आवश्यकता अनुसार त्यसलाई सम्पादन गर्न सकिन्छ ।

५ . कार्यालय बाहिर भएको जानकारीको स्वचालित जवाफ : के आफू बिदामा रहँदा जिमेलमा प्राप्त हुने हरेक अफिसियल इमेलहरुको एक/एक गरी जवाफ दिनबाट जोगिन चाहनुहुन्छ ? यदि यसो हो भने जिमेल एपमा out-of-office auto-reply लाई सक्रिय बनाउनुहोस् । त्यसमा तपाईंले आफ्नो सन्देशसँगै पहिलो तथा अन्तिम दिन र विषय लेख्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो सम्पर्क सूचीमा रहेका मानिसहरुालई मात्रै त्यस्तो नोटिफिकेसन पठाउनका लागि send to my contacts only फिचरलाई सक्रिय बनाउन सक्नुहुनछ।

Previous Post

काठमाडौं उपत्यकाको तापक्रम घट्यो

Next Post

के तपाइलाई निन्द्रा लाग्दैन ? निन्द्रा यसरी आउछ हेर्नुहोस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

के तपाइलाई निन्द्रा लाग्दैन ? निन्द्रा यसरी आउछ हेर्नुहोस

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३७ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In