• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:11:41+05:45301120266 2026-06-04T08:11:41+05:45000000Thu, 04 Jun 2026 08:11:41 +0545Thu, 04 Jun 2026 08:11:41 +0545Asia/Kathmandu630_301106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000041Asia/Kathmandu 620266-8Jun+0545 301106Asia/Kathmandu4130am06p, 0000006ThursdayAsia/Kathmandu4141 262026000000 k620264 3008Asia/Kathmandu 0411ffAsia/KathmanduThu, 04 Jun 2026 08:11:41 +0545Asia/Kathmandu62026-06-04T08:11:41+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:11:41 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 11f ( '301106Asia/Kathmandu4130am06p' === $3026pAsia/Kathmandu || '1780540001' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:11:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:11:41 +05456 $80630 ? 301106Asia/Kathmandu() : 301106Asia/Kathmandu() + (11630) ( 8Asia/Kathmandu30_2026p301120266( '80630_2026ff41Asia/Kathmandu30' ) * 08+05451780540001R_04_thEC+05454Thuth ); } 11f ( '062641qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:11:41'; } $301106Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780540001+0545C' ) : 4p_301106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu( '620264', $301106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:11:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:11:41 +05456 $04am30Asia/Kathmandu301106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:11:41 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के तपाइलाई निन्द्रा लाग्दैन ? निन्द्रा यसरी आउछ हेर्नुहोस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

निद्रालाई दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो द्रुत आँखाको चाल सयन (रेम स्लिप) र गैर-द्रूत आँखाको चाल सयन (गैर-रेम स्लिप)। अर्कोतर्फ, गैर- सयनलाई चारवटा चरणमा विभाजन गर्न सकिन्छ: चरण १, चरण २, चरण ३ र चरण ४। चरणहरू १ र २ लाई ‘सामान्य निद्रा’ भनिन्छ भने चरण ३ र ४ लाई ‘गहिरो निद्रा’ भनिन्छ। सामान्य वयस्कको लागि, सयन-चक्रको २० प्रतिशतदेखि २५ प्रतिशत रेम सयनले निर्मित हुन्छ भने बाँकी गैर-रेम सयनले निर्मित हुन्छ।
सयन गैर-रेम सयनको हलुका सयनबाट सुरु हुन्छ, त्यसपछि गैर-रेम सयनको गहिरो सयन र अन्तिममा रेम-सयन हुन्छ। सयनका विभिन्न चरणहरूको यो प्रक्रियालाई चक्र भनिन्छ। सयनचक्र ९० देखि १२० मिनेटसम्म हुन्छ। प्राय, एउटा सामान्य वयस्कको प्रति रात ४ देखि ६ सयनचक्र हुन्छ।

१. निद्राको महत्त्व
निद्रा प्रत्येकको जीवनमा निकै महत्वपूर्ण छ। प्रत्येक निद्रा चरणको आफ्नै महत्व छ। गैर-रेम सयनले हाम्रो शरीरका कोषहरू मर्मत गर्न मद्दत गर्छ र अर्को दिन जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्नको लागि हाम्रो शरीरमा पर्याप्त आराम भएको सुनिश्चित गर्छ। अर्कोतर्फ, रेम सयनले हामीले सिकेका कुराहरू बुझ्न, हाम्रो स्मृति र सिक्ने क्षमतालाई सुदृढ बनाउन मद्दत गर्छ। त्यसकारण, राम्रो सयनले हामीलाई राम्रो काम गर्न सघाउँछ। निद्राले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्दछ।अनिद्रा भनेको के हो?
अनिद्रा भनेको एक प्रकारको सयन असन्तुलन हो । अमेरिकी मनोरोग सम्बन्धी एसोसिएसनको डीएसएम-आईभी अनुसार, सयन असन्तुलनहरूको निदान गर्नेमा दुई मुख्य मापदण्ड छन्ः १. सयन समस्याहरू (एक महिनाभन्दा बढी समयसम्म निरन्तर हुने) २. अनिद्राले थकान र तनाव निम्ताउन सक्छ।

विभिन्न अनुसन्धानकर्ता र अध्ययनहरूले अनिद्रालाई भिन्न-भिन्न तरिकामा परिभाषित गर्छन् । अनिद्रालाई व्यापक रूपम चार भागमा विभाजन गर्न सकिन्छ:

पीडितलाई बिस्तारामा निदाउनका लागि कठिनाइ भएको छ र निद्राका लागि ३० मिनेट भन्दा बढी समय जरुरी हुन्छ। पीडित थकित महशुस गर्छन्। यो डिप्रेसन भएकाहरूलाई सामान्य हो।

३. निद्रामा कठिनाइ
कहिलेकाहिँ, त्योपनि अलि-अलि मात्रै निद्रा लाग्छ
सुतेर उठ्दा पनि फ्रेस महशुस हुन सक्दैन
सुतेर उठ्दा थकित महशुस गर्ने
बिहान चाँडै आँखा खुल्ने
पीडित आफू नियमित उठ्ने समयभन्दा १ देखि २ घण्टा छिटो उठ्छन् र फेरि सुत्न सक्दैनन्। यो घटना प्रति हप्ता ३ रातभन्दा बढी हुन्छ र पीडित दिउसो थकित देखिन्छ, झुम्म भइरहने, डिप्रेसन हुने हुन्छ।

४. अनिद्राका कारणहरू
अनिद्राका दुई मुख्य कारणहरू छन्: प्राथमिक अनिद्रा र सेकेण्डरी अनिद्रा। सेकेण्डरी अनिद्राका कारणहरुमा निम्न कुराहरू पर्छन्ः मानसिक समस्या र मनस्थिति असन्तुलन, शारीरिक समस्या, लागूपदार्थ दुर्व्यसन र अन्य सयन असन्तुलन। अनिद्राको अवस्था उमेरसँगै वृद्धि हुन्छ भने अनुसन्धानले देखाउँछ। ७० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुलाई, अनिद्राको दर ३५ प्रतिशतसम्म हुन्छ। अनिद्राको समस्याको पुरुषहरुमा भन्दा महिलाहरूमा बढी प्रबल हुन्छ।

५. अनिद्राका प्रभावहरू
अनियमित अनिद्राले शरीरमा ठूलो हानी निम्त्याउँदैन। यद्यपि, अनिद्रा निरन्तर भइरहन्छ भने यसले पीडितको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभावहरू पार्न सक्छ। यसले पीडितको जीवन, बौद्धिक कार्य, स्मरण शक्ति र क्रियाक्लापमा असर पार्न सक्छ।

६. निद्राका लागि यस्तो गर्नुहोस्

नियमित समयमा सुत्न जानुहोस् र उठ्नुहोस्
दिउँसोको समयमा सुत्ने/झपक लगाउन कम गर्नुहोस्
धेरै व्यायामहरू गर्नुहोस् तर सुत्नुभन्दा अगाडि कठिन व्यायामहरु नगर्नुहोस्
सुत्नको लागि आरामदायी ओछ्यान र सिरानी प्रयोग गर्नुहोस्
शान्त र अँध्यारो कोठा बनाउनुहोस्
कोठाको वातावरण शान्त बनाउनुहोस्
एक कप तातो दूध पिउनाले निद्रा निम्त्याउन सक्छ
सुत्नुभन्दा अगाडि एकदमै भोको वा एकदमै अघाएको अवस्थामा नरहनुहोस्
सुत्नुभन्दा अगाडि एकदमै धेरै पानी र कफी वा चिया नपिउनुहोस्
सुमधुर संगीत सुन्ने, पुस्तकहरु पढ्ने, आरामदायी व्यायामहरू गर्ने र तातो बाथ गर्ने गर्नुहोस्
सुत्ने बाहेक अन्य समयमा बिस्तारामा नबस्नुहोस्
तपाईंले सुत्नुभन्दा कुनै अधुरा काम, गल्ती र समस्याका विषयमा नसोच्नुहोस्
बिस्तारामा जाने बेलामा बत्ती बन्द गर्नुहोस्
बिस्तारामा हुँदा नपढ्नुहोस्, टेलिभिजन नहेर्नुहोस्, संगीत नसुन्नुहोस्
बिस्तारामा गएको २० मिनेटसम्म निद्रा नलागेमा उठ्नुहोस् र फेरि निद्रा लागेजस्तो भएपछि मात्रै विस्तारामा जानुहोस्
माथिका विधिहरूले राम्रोसँग निदाउन सक्नुभएन भने तपाईंले चिकित्सकको परामर्श लिनुहोस्

Previous Post

स्मार्टफोनमा जिमेलको प्रयोगलाई गज्जबको बनाउने ५ सेटिङ

Next Post

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In