• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:26:15+05:45302620266 2026-06-04T10:26:15+05:45000000Thu, 04 Jun 2026 10:26:15 +0545Thu, 04 Jun 2026 10:26:15 +0545Asia/Kathmandu630_302606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000015Asia/Kathmandu 620266-10Jun+0545 302606Asia/Kathmandu1530am06p, 0000006ThursdayAsia/Kathmandu1515 262026000000 k620264 3010Asia/Kathmandu 0426ffAsia/KathmanduThu, 04 Jun 2026 10:26:15 +0545Asia/Kathmandu62026-06-04T10:26:15+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:26:15 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 26f ( '302606Asia/Kathmandu1530am06p' === $3026pAsia/Kathmandu || '1780548075' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:26:15 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:26:15 +05456 $100630 ? 302606Asia/Kathmandu() : 302606Asia/Kathmandu() + (26630) ( 10Asia/Kathmandu30_2026p302620266( '100630_2026ff15Asia/Kathmandu30' ) * 10+05451780548075R_04_thEC+05454Thuth ); } 26f ( '062615qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:26:15'; } $302606Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548075+0545C' ) : 4p_302606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452606Asia/Kathmandu( '620264', $302606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:26:15 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:26:15 +05456 $04am30Asia/Kathmandu302606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:26:15 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

गर्दन दुख्ने समस्या छ ? ४ कुरामा ध्यान दिनुहोस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्दन दुख्ने समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । कुर्सीमा दिनभर बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्ने व्यक्तिलाई अझ बढी यस्तो समस्याले सताउने गरेको छ । घरमै पनि टिभी र मोबाइलमा धेरै समय बिताउनेहरुमा गर्दन दुख्ने समस्या बढी देखिने गरेको छ ।

गर्दन किन दुख्छ ?

विशेषगरी शरीरको बसाइको पोस्चर नमिल्दा गर्दन दुख्छ । त्यस्तै सुतेको नमिलेमा, गह्रौं सामान उचाल्दा, धेरै निहुरेर बस्दा वा पढ्दा, सुतेर मोबाइल चलाउँदा, पढ्दा, घन्टौं सिलाइबुनाइ वा जरी हाल्ने काम गर्ने व्यक्तिलाई गर्दन दुख्ने समस्या हुन्छ ।

उमेर बढ्दै गएपछि हड्डी खिइँदै गएर पनि गर्दन दुख्छ । साथै घाँटीमा विभिन्न कारणले चोटपटक लागेमा, सभाइकल बोनमा बाथ हुँदा, गर्दनको नसा च्यापिएर, टुयुमर भएर, मसल टाइट भएर पनि गर्दन दुख्ने समस्या हुन्छ । कतिपय अवस्थामा धेरै तनाव लिंदा पनि यस्तो हुने गर्छ ।

सामान्यतया गर्दन छुँदा दुख्ने, गर्दन स्थिर रहनु वा चलाउन नमिल्ने, कहिलेकाहीं घाँटी धेरै कम घुमाउन मिल्नु वा घुमाउनै नमिल्नु जस्ता समस्या देखापर्छ । साथै रिंगटा लाग्ने, काँध दुख्ने, टाउको दुख्ने, हात झमझाउने, हातका मांसपेशी कमजोर हुने, दुवै हातको नशामा दुखाइ महसुस हुने र औंला चलाउन समेत गाह्रो हुन्छ ।

उपचार

गर्दन दुख्ने समस्यालाई हेलचेक्राइँ गर्नुहुँदैन । यसको लामो समयसम्म उपचार नगरेमा हातखुट्टा लाटो हुने समस्या हुन सक्छ । कतिपय अवस्थामा शरीर नै प्यारालाइसिस हुने जोखिम समेत हुन्छ ।

गर्दन दुखाइको उपचार औषधि, फिजियोथेरापी र शल्यक्रियाबाट गर्ने गरिन्छ । अलिअलि मात्र दुख्ने समस्या छ भने औषधि खाएर पनि निको पार्न सकिन्छ । नियमित दुखाइ भइरहेमा फिजियोथेरापिस्टलाई जाँच गराएर गर्दनको स्टे्रनिङ्ग एक्सरसाइज गर्ने सर्भाइकल कोलार लगाउन सकिन्छ । औषधि र थेरापीबाट निको नभए सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । अन्तिम अवस्थामा शल्यक्रियामा समेत जानुपर्ने हुन्छ ।

गर्दन दुख्ने समस्याबाट कसरी छुटकारा पाउने ?

१. दिनभर कुर्सीमा बसेर ल्यापटप, कम्प्युटर, मोबाइल हेर्दा गर्दनलाई ९० डिग्रीमा राखेर चलाउने, सुत्दा सिरानीको हाइट धेरै अग्लो वा होचो हुनुहुँदैन । जसले गर्दा मांसपेशी कसिलो हुने, हड्डी खिइने समस्याबाट बच्न सकिन्छ ।

२. बिहान उठेर गर्दनको व्यायाम गर्नुपर्छ । कम्तीमा १५ मिनेट गर्दनको आइसोमेट्रिक व्यायाम गर्न सकिन्छ । यसमा गर्दन स्ट्रेचिङ (तन्काउने), दायाँबाया तलमाथि स्ट्रेचिङ गर्ने गरिन्छ ।

३. गर्दन दुख्ने समस्या भएमा सकेसम्म भारी चीज उठाउनुहुँदैन । यसले मेरुदण्डमा समस्या हुने सम्भावना न्यून हुन्छ । अफिसमा कामका दौरान प्रत्येक घण्टामा शरीर चलाउने वा यताउति हिंड्ने गर्नुपर्छ ।

४. काम गर्दा सजिलो तरिकाले बस्न मिल्ने लचकदार कुर्सी छनोट गर्ने, कम्मरको भागलाई अगाडि धकेल्ने खालको कुर्सी छनोट गर्नु राम्रो हुन्छ । कुर्सीमा पछाडिको भाग सबै कभर भई टाउकोसम्म ढल्किने मिल्ने खालको भए राम्रो हुन्छ । कुर्सीलाई पनि ९० डिग्री पोजिसनमा मिलाएर राखेर घोप्टो नपरी ल्यापटप वा कम्प्युटर चलाउँदा उपयुक्त हुन्छ ।

साथै प्रशस्त मौसमी फलफूल र सागसब्जी सेवन गर्नुपर्छ । धुलोधुवाँ र धुम्रपानबाट टाढा रहँदा लाभदायक हुन्छ ।

Previous Post

बालबालिकालाई जथाभावी कफ सिरप नदिनुस्

Next Post

लामखुट्टेले हैरान बनायो ? यस्ता छन् सजिलै भगाउने घरेलु तरिका

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

लामखुट्टेले हैरान बनायो ? यस्ता छन् सजिलै भगाउने घरेलु तरिका

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In