HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बालबालिकालाई जथाभावी कफ सिरप नदिनुस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारत सरकारले खोकीको झोल औषधि (कफ सिरप) निर्यात गर्नुपूर्व नमूना परीक्षण अनिवार्य गरेको छ। भारतीय कम्पनीद्वारा उत्पादित केही कफ सिरप गाम्बिया र उज्वेकिस्तानमा मृत्युसँग जोडिएपछि नियम परिवर्तन भएको हो ।

अब जून १ देखि कफ सिरप उत्पादक कम्पनीले सरकारद्वारा स्वीकृत प्रयोगशालाबाट अनिवार्य रूपमा प्रमाणपत्र लिनुपर्ने हुन्छ । देशभरका केन्द्र र राज्य सरकारी प्रयोगशालाहरूको सूची पनि उल्लेख अनुसार नमूना परीक्षण गरेर निर्यात गर्नुपर्ने हुन्छ ।

गत वर्ष भारतको औषधि नियामकले मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । उक्त कम्पनीको कफ सिरप उज्वेकिस्तानमा १९ र द गाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताइएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि बालबालिकाको मृत्युमा चारवटा भारतीय-निर्मित कफ सिरप जोडिएको भन्दै चेतावनी समेत दिएको थियो । केही नमूनाको प्रयोगशाला विश्लेषणले उल्लेख्य मात्रामा विषाक्त पदार्थ रहेको पुष्टि गरेको थियो ।

नेपालमा भएका कफ सिरप कति सुरक्षित ?

अहिले नेपालमा प्रयोग भएका अधिकांश कफ सिरप स्वदेशमै उत्पादन भएका हुन् । नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमा करिब ३५ वटा कम्पनीले कफ सिरप उत्पादन गर्छन् ।

विदेशबाट १५-१६ कम्पनीको औषधि आयात हुन्छ । तर समस्या देखिएको भारतीय कफ सिरप नेपालमा दर्ता नै नभएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन् ।

भारतमा समस्या देखिएका कफ सिरपमा डाईएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोल जस्ता मिश्रणबाट बनाइएको थियो । नेपालमा भने डाईएथलिन ग्लाइकोल प्रयोग गरेर औषधि नबनाइने औषधि व्यवस्था विभागको दाबी छ । ‘नेपालमा यस्तो खालको मिश्रण गरेर औषधि बनाउन अनुमति छैन । विदेशबाट आयातित औषधिमा यस्तो खालका मिश्रण भए औषधि दर्ता नै हुँदैनन्’, केसी भन्छन् ।

उनका अनुसार नेपालमा दर्ता नभएको, तर समस्यामा भएका ब्राण्डका औषधि छन् कि भनेर बजार अनुगमन गरिएको थियो । सूचना अधिकारी केसी भन्छन्, ‘डब्ल्यूएचओले चेतावनी दिएको कुनै पनि उत्पादित कम्पनीको औषधि नेपालमा भेटिएन ।’

केसीका अनुसार कफ सिरप औषधि बनाउनका लागि भारत, बंगलादेश, चीनबाट आउने भएकाले नेपाली औषधि उत्पादकलाई गुणस्तरको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

विज्ञहरू भने भारतसँग खुला सिमाना भएको र चिकित्सकको परामर्श विना नै खोकीका औषधि किन्ने प्रचलन अत्यधिक रहेका कारण सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् ।

Previous Post

दैनिक कति पानी पिउने ?

Next Post

गर्दन दुख्ने समस्या छ ? ४ कुरामा ध्यान दिनुहोस्

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

गर्दन दुख्ने समस्या छ ? ४ कुरामा ध्यान दिनुहोस्

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.