• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T07:52:23+05:45305220266 2026-06-04T07:52:23+05:45000000Thu, 04 Jun 2026 07:52:23 +0545Thu, 04 Jun 2026 07:52:23 +0545Asia/Kathmandu630_305206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $70630 = 0 ) { // Thu20266'30 00000023Asia/Kathmandu 620266-7Jun+0545 305206Asia/Kathmandu2330am06p, 0000006ThursdayAsia/Kathmandu2323 262026000000 k620264 3007Asia/Kathmandu 0452ffAsia/KathmanduThu, 04 Jun 2026 07:52:23 +0545Asia/Kathmandu62026-06-04T07:52:23+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 07:52:23 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 52f ( '305206Asia/Kathmandu2330am06p' === $3026pAsia/Kathmandu || '1780538843' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 07:52:23 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:52:23 +05456 $70630 ? 305206Asia/Kathmandu() : 305206Asia/Kathmandu() + (52630) ( 7Asia/Kathmandu30_2026p305220266( '70630_2026ff23Asia/Kathmandu30' ) * 07+05451780538843R_04_thEC+05454Thuth ); } 52f ( '062623qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 07:52:23'; } $305206Asia/Kathmandu15420266Asia/Kathmandu = $70630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780538843+0545C' ) : 4p_305206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455206Asia/Kathmandu( '620264', $305206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 07:52:23 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:52:23 +05456 $04am30Asia/Kathmandu305206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 07:52:23 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

फोक्सोमा कुन उमेरमा कस्तो समस्या देखिन सक्छ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

फोक्सो श्वासप्रश्वास प्रणालीको केन्द्र हो । स्वस्थ फोक्सोले मानिसलाई जीवनभर स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । जबकि खराब फोक्सोले धेरै रोग र अकाल मृत्यु समेत निम्त्याउन सक्छ । त्यसकारण फोक्सोलाई स्वास्थ्य राख्नु जरुरी छ । फोक्सोलाई स्वस्थ राख्न शरीरका अन्य अंग जस्तै फोक्सोको पनि हेरचाह गर्नुपर्छ ।

फोक्सोमा देखिने समस्या के के हुन् ? फोक्सोको समस्याबाट कसरी बच्नेलगायत विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजु पंगेनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

फोक्सोमा देखा पर्ने मुख्य समस्या के के हुन् ?

हाम्रो श्वासप्रश्वास प्रणाली नाकदेखि फोक्सोसम्म फैलिएको हुन्छ । सामान्य रुघाखोकी लाग्नेदेखि नाक बन्द हुने, घाँटी खसखस गर्ने, ज्वरो आउने, छाती दुख्ने, श्वासनलीमा समस्या देखिएर खोकी लाग्ने, घ्यारघ्यार हुने फोक्सोसँग सम्बन्धित तत्कालीन समस्या हुन् ।

निमोनिया, फोक्सोको इन्फेक्सन, दम, फोक्सो फाइब्रोसिस र फोक्सोको क्यान्सर फोक्सोमा देखिने दीर्घकालीन समस्या हो । नेपालमा देखिने फोक्सोको मुख्य समस्या भनेको फोक्सोको संक्रमण, दम र फोक्सोको क्यान्सर हो ।

फोक्सोमा समस्या हुने कारण के के हुन् ?

फोक्सोको समस्या देखापर्ने पहिलो कारण ब्याक्टेरिया, भाइरस, ढुसीको संक्रमण हो । क्षयरोग अर्थात् टीबी फोक्सोकै हो । आन्तरिक तथा बाह्य वायु प्रदूषण, लामो समयदेखि धुम्रपानको प्रयोग र केहीमा वंशाणुगत कारण साथै रोगसँग लड्ने क्षमता कमजोर भएका व्यक्तिमा पनि फोक्सोसम्बन्धी विभिन्न समस्या देखा पर्छ ।

कुन उमेर समूहमा यस्तो समस्या बढी देखिन्छ ?

फोक्सोको कुन खालको समस्या त्यसअनुसार उमेर फरक पर्छ । कतिपयमा फोक्सोसम्बन्धी समस्या आमाको गर्भबाट नै सुरु हुन्छ । यदि गर्भवती महिला लामो समय वायु प्रदूषणको सम्पर्कमा आएकी छन् भने गर्भको बच्चामा पनि त्यो वायु प्रदूषणको प्रभाव पर्छ । जसले गर्दा बच्चा जन्मिएदेखि नै फोक्सोको समस्या देखा पर्छ ।

एलर्जीसम्बन्धी समस्या जस्तै, घ्यारघ्यार हुने, खोकी लाग्ने तथा आस्थामा जस्तो समस्या पाँच वर्षमुनिका बालबालिकामा धेरै देखिन्छ । बच्चामा देखिने यो समस्याको उपचार समयमै भएन भने यो समस्या पछिसम्म पनि रहन सक्छ ।

विभिन्न प्रकारको संक्रमण तथा धुम्रपानको प्रयोग, वायु प्रदूषणको कारण हुने दम रोग र फोक्सोसम्बन्धी क्यान्सर ६५ वर्षभन्दा माथि वृद्धावस्थामा बढी देखिन्छ । त्यसैले फोक्सोसम्बन्धी कस्तो समस्या हो उमेरअनुसार फरक पर्छ ।

Previous Post

७ किसिमको हुन्छन् यौन-साथी, तपाई कस्ता साथी ?

Next Post

भियग्रा होइन, यौनक्षमता बढाउन खानुहोस् यी खानेकुरा

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

भियग्रा होइन, यौनक्षमता बढाउन खानुहोस् यी खानेकुरा

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In