HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भियग्रा होइन, यौनक्षमता बढाउन खानुहोस् यी खानेकुरा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रायः उमेर बढेसँगै पुरुषहरु आफ्नो यौन जिवनलाई पुनर्जिवित गर्नका लागि यौनवर्धक भियग्राको सेवन गर्ने गर्दछन् । उमेर ढल्किएकाहरुले मात्र होइन आजकल त लामो समयसम्म यौन सम्पर्क तथा सन्तुष्टि प्राप्त गर्ने बहानामा तन्नेरीहरुमा समेत भियग्राको प्रयोग बढिरहेको छ । तर यस्ता धेरै खानेकुराहरु छन् जसको नियमित रुपमा सेवन गर्नेहो भने भियग्राको आवश्यकता पर्नेछैन । यी सुपरफुडले पुरुषमा यौन क्षमता बढाउँदछन् । यौन क्षमता बढाइदिने केही सुपरफुड यी हुन्ः

१.चुकन्दरः चुकन्दरको सेवनले पुरुषहरु यौन सम्पर्कका बेला उच्च प्रदर्शन गर्न सक्दछन् । चुकन्दरको सेवनले यौनांगमा रक्त प्रवाह बढ्दछ । साथै यसले सेक्स हर्मोनको पनि सन्तुलन कायम राख्दछ । यसले यौनेच्छा बढाउनुका साथै शिघ्रपतन रोक्न पनि सहयोग पूराउँदछ ।

२. प्याजः प्याजमा पनि विभिन्न प्रकारका पोषक तत्वले भरिपूर्ण हुन्छ । यसले कामेच्छा बढाउनुका साथै यौनांगलाई स्वस्थ राख्नमा सहयोग गर्दछ ।

३. पालुंगोः एमिनो एसिड तथा फोलेट तत्वले भरिपूर्ण पालुंगो नियमित रुपमा खानाले यौन क्षमतामा वृद्धि हुन्छ । यसले यौनांग्मा रक्तप्रवाह बढाउन सहयोग गर्दछ ।

४. ब्रोकाउलीः ब्रोकाउली पनि यौनक्षमता वृद्धिका लागि अत्यावश्यक खाद्यपदार्थ हो । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, न्यून रक्तचापको समस्या हटाउन समेत सहयोग गर्दछ ।

५. गाजरः भिटामिन ए ले भरपूर गाजरको सेवनले यौन क्षमता सजिलैसँग बढाउन सकिन्छ । यसले यौनेच्छा बढाउने, शिघ्रस्खलन कम गर्नुका साथै शुुक्रकिटको संख्या तथा गुणस्तर बढाउन पनि सहयोग गर्दछ ।

६. लसुनः कामेच्छा बढाउनका लागि लसुनले ठूलो भूमिका खेल्दछ । लसुनमा हुने तत्वले यौनांगमा रक्तप्रवाह बढाउँदछ र यौन क्षमतामा पनि वृद्धि गर्दछ ।

७. भिन्डीः भिटामिनका साथै जिंक लवणले भरिपूर्ण भिन्डीको सेवनले यौन समस्याबाट बचाउन सहयोग गर्दछ । जिंक तत्वको कमीले उत्तेजना नहुने समस्या अर्थात् इरेक्टाइल डिस्फंक्सनको समस्या ल्याउँछ जसलार्य भिन्डीको सेवनले हटाउन सकिन्छ । थकान हटाउन तथा यौन शक्ति बढाउन पनि भिन्डीको सेवन सहयोगी हुन्छ ।

८. गोलभेँडाः गोलभेँडामा हुने लियोपिन नामक यौगिकले पुरुषमा उत्तेजना नहुने समस्या हटाउन सहयोग गर्दछ र उत्तेजना बढाउँदछ । पुरुषमा हुने प्रोस्टेट क्यान्सरको जोखिम पनि गोलभेँडाको सेवनबाट कम गर्न सकिन्छ ।

Previous Post

फोक्सोमा कुन उमेरमा कस्तो समस्या देखिन सक्छ ?

Next Post

शिलाजित : के यसले यौन क्षमता बढाउँछ ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

शिलाजित : के यसले यौन क्षमता बढाउँछ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.