• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T14:47:07+05:45304720266 2026-06-04T14:47:07+05:45000000Thu, 04 Jun 2026 14:47:07 +0545Thu, 04 Jun 2026 14:47:07 +0545Asia/Kathmandu630_304706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $20630 = 0 ) { // Thu20266'30 00000007Asia/Kathmandu 620266-14Jun+0545 304706Asia/Kathmandu0730pm06p, 0000006ThursdayAsia/Kathmandu0707 262026000000 k620264 3002Asia/Kathmandu 0447ffAsia/KathmanduThu, 04 Jun 2026 14:47:07 +0545Asia/Kathmandu62026-06-04T14:47:07+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 14:47:07 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 47f ( '304706Asia/Kathmandu0730pm06p' === $3026pAsia/Kathmandu || '1780563727' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 14:47:07 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 14:47:07 +05456 $20630 ? 304706Asia/Kathmandu() : 304706Asia/Kathmandu() + (47630) ( 2Asia/Kathmandu30_2026p304720266( '20630_2026ff07Asia/Kathmandu30' ) * 14+05451780563727R_04_thEC+05454Thuth ); } 47f ( '062607qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 14:47:07'; } $304706Asia/Kathmandu15420266Asia/Kathmandu = $20630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780563727+0545C' ) : 4p_304706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454706Asia/Kathmandu( '620264', $304706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 14:47:07 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 14:47:07 +05456 $04pm30Asia/Kathmandu304706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 14:47:07 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यी बिधि अपनाउनुहोस् साङ्ला सजिलै भाग्छ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई साङ्ग्ला घिनलाग्दा लाग्छन् भने धेरै महिला त योसँग डराउनेसमेत गर्दछन् । साङ्ग्लाले खाना, कपडा लगायत कोठाका धेरै सामग्रीमा क्षति पुर्‍याउँछ ।

साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता समेत उच्च हुन्छ । साथै यसलाई सजिलै मार्न पनि सकिँदैन । किनभने यसको टाउको छिनाइयो भनेसमेत केही दिनसम्म यो जीवित रहन सक्छ । यो प्राय: भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केही घरेलु विधि पनि अपनाउन सकिन्छ ।

यी उपायहरू अपनाउनु होस् :

१. साङ्ला भगाउने पहिलो उपाय हो यसलाई अनुकूल नहुने गरी घरको सरसफाइ गर्नु । किनभने सफा र उज्यालो स्थान साङ्लालाई अनुकूल हुँदैन ।
२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिसेर बनाइएको पेस्टलाई पानीमा मिसाएर घोल तयार पार्ने । उक्त घोललाई एउटा बोतलमा राखेर साङला बस्ने कुना काप्चामा नियमित छर्कने गरेमा केही समयमै साङ्लाको समस्याबाट राहत मिल्दछ ।

३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्ने । यसको छेवैमा थोरै पानी पनि राखिदिने । सोडा खाएपछि यसले पानी पिउँछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।
बजारमा पाउने औषधिहरू

– लक्ष्मण रेखा हामी सबैलाई थाहा छ यो साङ्ला मार्ने उत्कृष्ट उत्पादन हो । यो सेतो प्याकेटभित्र चक हुन्छ । चकले धर्को घरको ठाउँ ठाउँमा कोर्ने र साङ्लाले त्यो धर्को नाघेमा मर्छन् ।

– बजारमा पाइने एन्टिरोच जेल साङ्ला भगाउने प्रभावकारी सामग्री हो । यसमा साङ्लालाई आकर्षित गर्ने तरलता भएकोले यसको सेवनले साङला मर्छन् । यो औषधि प्रयोग गर्न पनि सजिलो छ । भान्सादेखि घरको कुनाकाप्चा नछोडी यो झोल १०-२० थोपा राख्दिनुपर्छ ।

– रेड हिट कक्रोच किलर स्प्रेलेको प्रयोगले पनि साङला हटाउन सकिन्छ ।

– मोर्टिनको खुबीले घरभित्र साङ्लो मात्र नभई अन्य लामखुट्टे र कीराहरू पनि मार्न सक्छ । यसलाई बोतल एक छिन हल्लाएर साङ्ला भएको ठाउँमा छर्किनुपर्छ ।

– अर्को बेगन स्प्रेकाे पनि प्रयोग गर्न सकिन्छ । यसबाट निस्किने जेलले साङ्लालाई आफूतर्फ आकर्षित गर्छ र त्यसलाई खान बाध्य बनाइ साङ्ला मर्छ ।

तर यसमा भएको केमिकल कडा हुने भएकाले छाला, आँखा र कपडामा पार्नु हुँदैन । त्यसैले, स्प्रे छर्किँदा सावधानी अपनाउनुपर्छ । त्यस्तै, घरपालुवा जनावर, बोटबिरुवा र भाँडामा पनि पर्न दिनुहुँदैन ।
४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसकालागि कुनै पनि साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यमबाट साङ्ला बस्ने ठाउँमा छर्कनुपर्छ ।

Previous Post

आइतबार देशका यी स्थानमा हुने छ वर्षा

Next Post

पहिलो बच्चा वा एकल बच्चा हुर्काउदा ध्यान दिनुपर्ने कुरा हरु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

पहिलो बच्चा वा एकल बच्चा हुर्काउदा ध्यान दिनुपर्ने कुरा हरु

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ९ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ९ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In