• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:02:22+05:45300220266 2026-06-04T09:02:22+05:45000000Thu, 04 Jun 2026 09:02:22 +0545Thu, 04 Jun 2026 09:02:22 +0545Asia/Kathmandu630_300206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000022Asia/Kathmandu 620266-9Jun+0545 300206Asia/Kathmandu2230am06p, 0000006ThursdayAsia/Kathmandu2222 262026000000 k620264 3009Asia/Kathmandu 0402ffAsia/KathmanduThu, 04 Jun 2026 09:02:22 +0545Asia/Kathmandu62026-06-04T09:02:22+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:02:22 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 02f ( '300206Asia/Kathmandu2230am06p' === $3026pAsia/Kathmandu || '1780543042' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:02:22 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:02:22 +05456 $90630 ? 300206Asia/Kathmandu() : 300206Asia/Kathmandu() + (02630) ( 9Asia/Kathmandu30_2026p300220266( '90630_2026ff22Asia/Kathmandu30' ) * 09+05451780543042R_04_thEC+05454Thuth ); } 02f ( '062622qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:02:22'; } $300206Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543042+0545C' ) : 4p_300206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu( '620264', $300206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:02:22 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:02:22 +05456 $04am30Asia/Kathmandu300206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:02:22 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

गर्भावस्थामा कस्ता खाने कुरा खानुपर्छ ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्था एक विशेष संवेदनशील अवस्था हो । गर्भवतिले आफ्नो स्वास्थ्यको धेरै नै ख्याल राख्नुपर्छ । गर्भवति महिलाले आफ्नो मनलाई प्रशन्न राख्नुपर्छ र कुनै पनि चिन्ता वा भय लिनुहुन्न किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ  त्यसैले गर्भधारणको अघि देखि नै महिलाले सन्तुलित भोजन गर्नुप

१.ओखर
गर्भावस्थामा ओखर खानु धेरै राम्रो मानिन्छ,ओखरमा प्रोटिन र फाइबर पनि पाइन्छ ।

२.पालुंगो
पालुंगोको सागमा क्याल्सियम तथा आइरनतत्व प्रशस्त मात्रामा पाइन्छ । यसले गर्भवति महिलाको शरीरमा रगतको कमी हुनदिदैन र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा फाइदा पुर्याउछ ।

३.गेडागुडी
गर्भवतिले गेडागुडी खानुपर्छ । यसबाट प्रोटिन, आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम जस्ता धेरै पोषक  तत्व प्राप्त हुन्छ । यो फाइबरको पनि राम्रो स्रोत हो, यसले गर्भावस्थामा हुने कब्जियतको रोकथाम गर्न सहयोग पुर्याउछ ।

४.बदाम
गर्भमा रहेको शिशुको हड्ढी,दाँत तथा स्नायुहरुको विकाशमा बदामले मद्दत गर्दछ । यसले गर्भवति आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।

५.दुधजन्य
गर्भावस्थामा दुध वा दुध जन्य पदार्थको सेवन गर्नुपर्छ । यसबाट गर्भवतिलाई आवश्यक पर्ने पोषक तत्व प्राप्त हुन्छ । गर्भवति महिलाले दिनमा एक लिटर दुधपिउनु राम्रो हो । गर्भावस्यामादही,चिज,पनिरको सेवन पनि लाभदायक हुन्छ ।

६.दही
दही प्रोटिन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्र्रडी बलियो पार्नुका साथै शिशुको स्वस्थ हड्र्रडी विकास गर्ने सहयोग पुर्याउछ ।

७.फलफूल
प्रशस्त मात्रामा ताजा फलफूल खाँदा गर्भावस्थाको सुरुवाती अवस्थामा आउनसक्ने कमजोरीबाट बच्न सकिन्छ । फलफूलमा भिटामिन भरपुर हुन्छ, जसले शरीरमा उर्जा र शक्ति प्राप्त गर्न सहयोग पुर्याउछ ।

८.फलामयुक्त खाना 
गर्भावस्थाको पहिलो चरणमा फलामयुक्त खाने कुराको आवश्यक पर्छ । यसले आमा र गर्भको बच्चामा रक्तसंचार राम्ररी गराउछ । चुकन्दर,ड्राइ फ्रुट, पालक आदिमा फलाम पााइन्छ ।

९.अन्डा
गर्भावस्थामा अन्डा खानु राम्रो हुन्छ । अन्डा प्रोटिनको राम्रो स्रोत हो । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भुमिकानिर्वाह गर्छ । यसमा प्रशस्त मात्रामा भिटामिन  र खनिजतत्वहरु पाइन्छ ।

१०.भिण्डी
भिण्डीमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका  बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ ।

Previous Post

विदेशी मुद्राको विनिमय दर ?

Next Post

मौसम – आज कस्तो रहला ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

मौसम – आज कस्तो रहला ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In