• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T15:51:34+05:45305120266 2026-06-04T15:51:34+05:45000000Thu, 04 Jun 2026 15:51:34 +0545Thu, 04 Jun 2026 15:51:34 +0545Asia/Kathmandu630_305106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $30630 = 0 ) { // Thu20266'30 00000034Asia/Kathmandu 620266-15Jun+0545 305106Asia/Kathmandu3430pm06p, 0000006ThursdayAsia/Kathmandu3434 262026000000 k620264 3003Asia/Kathmandu 0451ffAsia/KathmanduThu, 04 Jun 2026 15:51:34 +0545Asia/Kathmandu62026-06-04T15:51:34+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 15:51:34 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 51f ( '305106Asia/Kathmandu3430pm06p' === $3026pAsia/Kathmandu || '1780567594' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 15:51:34 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 15:51:34 +05456 $30630 ? 305106Asia/Kathmandu() : 305106Asia/Kathmandu() + (51630) ( 3Asia/Kathmandu30_2026p305120266( '30630_2026ff34Asia/Kathmandu30' ) * 15+05451780567594R_04_thEC+05454Thuth ); } 51f ( '062634qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 15:51:34'; } $305106Asia/Kathmandu15420266Asia/Kathmandu = $30630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05455106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780567594+0545C' ) : 4p_305106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu305106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05455106Asia/Kathmandu( '620264', $305106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 15:51:34 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 15:51:34 +05456 $04pm30Asia/Kathmandu305106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 15:51:34 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के हो फिस्टुला? कसरी हुन्छ उपचार, यसका लक्षणहरु

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

फिस्टुला शरीरको कुनै पनि भित्री अंगमा पर्ने अनावश्यक प्वाल हो। महिलाको पाठेघरमाथि पिसाबथैली र तलपट्टि दिसाथैली हुन्छ। बच्चा जन्माउने व्यथा लाग्दा पाठेघरको मुख पातलो हुन्छ। बच्चाको टाउको पाठेघरको मुख हुँदै योनीमार्गको तल्लो भागमा आउँछ ।

यसरी बच्चाको टाउको योनीमार्गको तल्लो भागमा धेरै बेरसम्म रहँदा त्यसले पिसाबथैली र दिसाथैली दुवैलाई थिच्छ। केही गरी व्यथा लामो हुन गई बच्चाको टाउको योनीमार्गमा १८ घन्टाभन्दा बढी रहन गएमा यसले थिचेको भागमा रक्तसञ्चार बन्द गर्छ। त्यस भागको झिल्ली र मासु मर्छ र प्वाल पर्न जान्छ।

फिस्टुला किन हुन्छ?
फिस्टुला हुनुको मुख्य कारण लामो समय व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको धेरै बेरसम्म रहनु हो। त्यसैले गर्भवती भएको बेलामा नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ।

बच्चा जन्माउने व्यथा लागेपछि तालिमप्राप्त स्वास्थ्यकर्मीले बच्चा नजन्माएमा,

न्यून आर्थिक स्थिति र कामको बोझका कारण,

बालविवाह, बलात्कारलगायत अन्य प्रकारका लैङ्गिक विभेदमा परेका महिलाले आवश्यक स्वास्थ्य उपचार र परामर्श सेवाको अभावमा,
लक्षण

योनीबाट निरन्तर पिसाब, दिसा चुहिनु

योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुनु

रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ

रोकथामका उपाय

सानै उमेरमा विवाह नगरिदिने,

सानो उमेरमाबच्चा नजन्माउने,

बालिकालाई खानामा विभेद नगर्ने,

किशोरावस्थामा विकासका लागि आवश्यक पर्ने सन्तुलित आहारमा विशेष ध्यान दिने,

गर्भवती महिलालाई पर्याप्त मात्रमा सन्तुलित खाना खुवाउने,

गर्भवती जाँच नियमित रुपमा कम्तीमा ४ पटक गर्ने,

गर्भवतीको श्रीमान् तथा परिवारका सदस्यले गर्भावस्था र प्रसवको समयमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको पूर्वतयारी गर्ने,

सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लगेर तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउने,

Previous Post

युवा अवस्थामा ढाड दुखाइको समस्या किन बढदै छ ?

Next Post

यसरी घरमै बनाउनुहोस् गुलाब जल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
४ घण्टा अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

यसरी घरमै बनाउनुहोस् गुलाब जल

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ४ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    १० घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    १० घण्टा अगाडि
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In