HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्मी मौसममा फिट कसरी रहने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी बढेसगैँ हामी पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छिपना, आलस्यता तथा उर्जाको कमी जस्ता लक्षणहरु देखिने गदर्छ । त्यसै कारण, हामीले सावधानी अपनाउनु पर्दछ । गर्मी मौसममा हामी कसरी फिट रहने भन्ने सोचमा हुन्छैँ । हामीले गर्ने हरेक क्रियाकलापबाट हाम्रो शरीर फुर्तिलो बनाइराख्न सक्छौं, आलस्यतालाई हटाउन सक्छौं । धेरै मानिसहरू स्वस्थ बानीहरूमा ध्यान केन्द्रित गर्न गर्मीको समय प्रयोग गर्छन्। लामो दिन र राम्रो मौसम फिट हुन, राम्रो खान र जीवनको आनन्द लिनको लागि उपयुक्त समय हुन्छ।

गर्मी मौसममा हामीले खानपिनको तालमेल मिनाउन सकियो भने, मौसम अनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी बन्न सक्छौँ ।

मौसम सुरु भए पछि ताजा खाना खानुपर्छ र व्याम पनि नियमित रुपमा गरिरहनु पर्दछ । गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ । गर्मी मौसममा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्दछ । विहान उठेपछि एक गिलास मन तातो पानीमा कागती र एक चम्चा मह मिसाएर खानु पर्दछ । यसले तपाइको शरीरलाइ दिनभरी फुर्तिलो बनाइ राख्दछ । धेरै लामो समय सम्म खाली पोट बस्नु हुदैन किन भने पोषक तत्वको कमी हुन पुग्दछ । गर्मी याममा चिया कफी कमै सेवन गर्नुपर्छ । खाना खानु भन्दा अगाडि वा दिउसोको समयमा आइस जुस दही लस्सी सातु कागती पानी वेल सर्वत नरिवल पानी उखुको जुस पिउनु उपयुक्त्त हुन्छ ।

गर्मी मौसम सुरु भएपछि आफ्नो घरमा जीवनजल पुदिना ग्लुलकोज जस्ता कुरा राख्नुपर्छ । मिठाइ खान मन लाग्यो भने गुलियो फलफुल खानु पर्दछ । यसले तपाइको मिठाइको स्वाद दिन्छ सा‍थै मोटो पन बढाउन दिदैँन् । घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुदैँन् । जङ्ग फुड बाट सावधान रहनुपर्दछ । गर्मी याममा सब्जी खादा क्यालोरी कम वा पानीको मात्रा धेरै भएको पचाउन सहज हुने खानु उपयुक्त हुन्छ । गर्मीमा कसरी फिटनेस बनाइराख्ने ? गर्मीमा हामीलाई राम्रो लुगा लगाएर हिड्न मन पर्छ त्यसका लागि हाम्रो शरीर फिट र स्मार्ट हुनु पर्दछ । यसका लागि बिहान सबेरै उठेर योगा वा एक्ससाइज गर्नु र साँझपख हिड्नु राम्रो हुन्छ ।

बिहान ५, ६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५, २० मिनेटको हिंडाई पनि राम्रो हुन्छ । गर्मीमा दैनिक रुपमा तीन लीटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यास गर्नु भन्दा पहिला र पछि पानी वा तरल पदार्थ पिउनु पर्छ । खाना खाइसकेपछि सुप वा फलफुल खानुपर्छ यसले खानालाई व्यालेन्समा राख्ने गर्दछ । खानामा मसला प्रयोग कमै मात्रामा गर्नुपर्दछ । डब्बामा बनाइने अचार भन्दा ताजा बनाएर खानु उपयुक्त हुन्छ । साथै डब्बामा राखेको जुसबाट पनि जोगिनुपर्छ ।

Previous Post

लक्षणबिना नै हुनसक्छ मधुमेह, बुजौ यसबारे

Next Post

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.