HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लक्षणबिना नै हुनसक्छ मधुमेह, बुजौ यसबारे

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मधुमेह अर्थात सुगर हालको समयमा यो यो रोगले धेरैलाई सताएको छ । यो लामो समय सम्म निको नहुने रोग होला ।

उचित खानपान मा ध्यान दिएन भने यो रोग कहिल्यै निको नै हुँदैन । तर खानपान देखी शारिरीक व्यायाममा ध्यान दिएमा यो रोग बिस्तारै निको हुँदै जान्छ । मधुमेह हाम्रो शरीरमा इन्सुलिनको अभाव वा यसको कार्यक्षमतामा आएको कमीको कारण उत्पन्न हुने रोग हो । यो रोग लाग्दा चिकित्सकको सल्लाहमा औषधि वा इन्सुलिनको सेवन गर्नुपर्दछ ।

मधुमेहबाट बच्ने उपायहरू
१. मोटोपना घटाउने :

खानपिनमा सन्तुलन राख्ने, चिल्लो र बोसोयुक्त खाद्य पदार्थ खानु हुँदैन । घिउ, क्रिम, चीज, बटर, बोसोयुक्त मासु, चकलेट, कटन सिड, कोकोनट ओइल (नरिवल तेल) बन्द गर्ने, यसो गर्दा मुटुमा समस्या आउँदैनतोरी, ओलाइभ, सोयाबिन, सनफ्लावरको तेलले मुटुलाई सफा राख्छ र नसालाई पनि सफा राख्छ । उच्च कोलेस्टोल हुने खाना जस्तै– चीज, अण्डाको पहेंलो भाग, सुँगुर, खसीको मासुमा भएको बोसो कम गर्नुपर्छ ।उच्च कोलेस्टोलले नसालाई बाक्लो, साँघुरो बनाई मुटुको मासुलाई नष्ट पारिदिन्छ ।

२. नियमित कसरत गर्दा मोटोपना घट्छ, नसा सफा रहन्छ, उच्च रक्तचाप घट्छ र इन्सुलिनको कामलाई बढाइदिन्छ, इन्सुलिनले रगतको ग्लुकोजलाई कोषमा पुर्‍याइदिन्छ ।

३. फाइभर भएका डाइट प्रशस्त मात्रामा खाँदा ग्लुकोज घटाउन मद्दत पुर्‍याउँछ ९अम्बा, केरा, सुन्तला, गेडागुडी र जौ ।

४. खाना प्रोटिन (सोयाबिन, अन्डाको सेतो भाग, गेडागुडी, भटमास, मटर० १ ग्राम प्रतिदिन । भिटामिन (अण्डा, मासु, फलफूल,(स्याउ, मौसम), सागसब्जी, भिन्डी) र मिनिरल्स (सब्जी, फल, नरिवल) खाने ।

५. प्याकिङ गरेको फ्रुट जुस, केक र कोक नखाने ।

६. रक्सीले पेन्क्रियाज र कलेजोलाई नष्ट गर्ने हुँदा नखाने ।

७. मधुमेह हुँदा रोगसँग लड्ने क्षमता कम हुन्छ त्यसैले घाउ, रोग निको हुन समय लाग्छ । त्यसैले सफा स्वच्छ खानेकुरा खानुपर्छ।

८. नियमित रगतमा सुगर, पिसाब, किटोन बडिज, आँखा, रक्तचाप चेक गर्नुपर्छ ।

९. रगतमा कार्बोहाइडे«टको (सुगर) मात्रा सन्तुलन राख्न नियमित मात्रामा लामो समय लगाएर आन्द्राले सोस्ने खाद्यवस्तु जस्तै स् जौ, पास्ता, मकै, केरा, गाजर, गहुँ प्रशस्त मात्रामा खाने ।

१०. रगतमा सुगरको मात्रा एकछिनमै उच्च पार्ने वस्तु जस्तै– आलु, चकलेट, भात ९चामल०, सखरखण्ड, अनार, सुन्तला र चिनीबाट बनाएका वस्तु कम खानुपर्दछ ।

११. मदिरापान स् यदि तपाईंको सुगर नियन्त्रणमा छ भने तपाईंले केही मात्रामा मदिरापान गर्न सक्नुहुन्छ । बियर र वाइन सकेसम्म सेवन नगर्नुहोस् । हार्ड ड्रिङ्क एक या बढीमा दुई पेकसम्म लिन सक्नुहुन्छ । खाजा खाँदा सलाद या चिल्लोरहित माछा–मासु लिन सक्नुहुन्छ । तर एउटा कुरा सधैँ के याद राख्नुपर्छ भने भोको पेटमा मदिरापन गर्नुहुँदैन । यसो गरेमा शरीरमा सुगर कम भई बिरामी बेहोस हुन सक्छ (खाँदै नखानु राम्रो) । मदिरापानले कहिल्यै स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसैले यसको सेवन नगर्दा नै राम्रो हुन्छ ।

१२. सुर्तीजन्य वस्तुको सेवन पूर्ण रूपमा बन्द गर्ने ।

Previous Post

किन दुधमा बदाम मिसाएर खाने ?

Next Post

गर्मी मौसममा फिट कसरी रहने ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

गर्मी मौसममा फिट कसरी रहने ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २५ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.