• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:14:03+05:45301420266 2026-06-04T08:14:03+05:45000000Thu, 04 Jun 2026 08:14:03 +0545Thu, 04 Jun 2026 08:14:03 +0545Asia/Kathmandu630_301406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000003Asia/Kathmandu 620266-8Jun+0545 301406Asia/Kathmandu0330am06p, 0000006ThursdayAsia/Kathmandu0303 262026000000 k620264 3008Asia/Kathmandu 0414ffAsia/KathmanduThu, 04 Jun 2026 08:14:03 +0545Asia/Kathmandu62026-06-04T08:14:03+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:14:03 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 14f ( '301406Asia/Kathmandu0330am06p' === $3026pAsia/Kathmandu || '1780540143' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:14:03 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:14:03 +05456 $80630 ? 301406Asia/Kathmandu() : 301406Asia/Kathmandu() + (14630) ( 8Asia/Kathmandu30_2026p301420266( '80630_2026ff03Asia/Kathmandu30' ) * 08+05451780540143R_04_thEC+05454Thuth ); } 14f ( '062603qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:14:03'; } $301406Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780540143+0545C' ) : 4p_301406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu( '620264', $301406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:14:03 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:14:03 +05456 $04am30Asia/Kathmandu301406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:14:03 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कसरी जोगिने फेसबुक एकाउन्ट ह्याक हुनबाट ? कसरी रिकभर गर्ने ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । हामी मानव भएपछि आफ्नो गोपनियता विशेष ख्याल गर्नु आवश्यक छ । घरमा सुत्दै गर्दा ढोका लगाउन बिर्सियो भने जो कोही भित्रै पसेर सामान चोरी गर्न सक्छ भनेझै इन्टरनेट प्रयोग गर्दा सुरक्षामा ध्यान दिइएन भने जो कोहीले पनि गोपनियता थाहा पाउन सक्छ र निजी विषय सार्वजनिक हुने खतरा हुन्छ ।

नेपालमा फेसुबकको दुरुपयोगको विषयलाई लिएर दैनिक जसो समाचार आइरहेका छन् । प्रयोगकर्ताले पनि आधारभूत सुरक्षामा ध्यान नदिदा बदनामीका साथै विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । आज हामी फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? भन्ने बारेमा जानकारी दिदै छौं ।

बलियो पासवर्डको प्रयोग गर्नुहोस्
पासवर्ड बलियो राख्नुहोस् किन कि पासवर्ड नै तपाईंको फेसबुक अकाउन्टको मुख्य सुरक्षा दिने माध्यम हो । ठाउँको नाम, आफ्नो मनपर्ने साथीको नाम, मनपर्ने जनावरको नाम लगायत प्रयोग नगर्नुहोस् । यस्ता पासवर्ड तपाईंको नजिकका ब्यक्तिले सजिलै अनुमान गर्न सक्छन् । यसका साथै स्पेसल क्यारेक्टरको प्रयोग गर्नुहोस जस्तै @#*! । साथै, तपाईको पासवर्ड प्रत्येक ६ महिनामा एक पटक फेसबुकको मात्र नभई सबै ठाउँमा परिवर्तन गर्नुहोस् ।

टु स्टेप भेरिफिकेशनको प्रयोग गर्नुहोस्
टु स्टेप भेरिफिकेशन फेसबुकद्वारा प्रदान गरिएको एक सुरक्षा सुविधा हो, र यसले तपाईलाई सुरक्षा कोड प्रदान गर्न प्रत्येक पटक तपाईको फेसबुक खातामा अपरिचित डिभाइसहरूबाट लगइन गर्दा कोड राख्नुपर्ने हुन्छ । लगइन अप्रुभल सक्रिय गर्न, एकाउन्ट सेटिंग्समा गएर लग इन अप्रुभल अन गर्नुहोस् ।

फेसुबक र गुगलको प्रयोग गर्दै गर्दा पासवर्ड ह्याक नहोस् भनेर आफ्ना युजरलाई दोहोरो सुरक्षा विधी अर्थात ‘टु स्टेप भेरिफिकेशन’को सुविधा उपलब्ध गराएको हो । कमै मात्र प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्ने गरेका छन् । यो सुविधा धेरै प्रयोगकताले यस विषयमा जानकारी नै नराखेर या थाहा पाएपनि झन्झटिलो लागेर प्रयोग नगरेको पाइन्छ ।

फेसबुकमा हुने गरेका गतिविधीलाई गोप्य राख्न दोहोरो सुरक्षा विधि प्रयोग गर्नु जरुरी छ । प्रक्रियामा केही झन्झटिलो भएपनि यो फिचरको काम भनेको पासवर्ड सुरक्षित राख्नु हो । सो सुविधाको छनोटले फेसबुक एकाउण्ट ह्याक हुने सम्भावना न्युन भएर जान्छ । यदी कसैले पासवर्ड थाहा पाएर बदमासी गर्दैछ भने पनि कहाँ कुन ठाउँबाट कसले बदमासी गर्दैछ सजिलै थाहा पाउन सकिन्छ र थप नोक्सानी हुन नदिन तत्कालै सचेत बनाउने काम गर्दछ ।

फेसबुक एकाउण्टलाई मोबाइलसँग जोड्नुस्
फेसबुकलाई मोबाइल नम्बरसँग जोड्नु भयो भने मेरो फेसबुकको पासवर्ड यो हो चाहिन्छ ? भन्दै हिँडे पनि केही फरक पदैन । भन्न खोजिएको यो हो की फेसबुकको पासवर्ड दिएपनि अरु कसैले लगइन गर्न सक्दैनन् । फेसबुक लगइन गर्न पासवर्ड राखिसकेपछि मोबाइलमा प्राप्त हुने ६ अकंको ‘लगइन एप्रोभल्स कोड’ अनिवार्य हुन्छ । लगइन एप्रोभल कोर्डको प्रयोगपछि मात्रै फेसबुक खोल्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने कोडबिना फेसबुक लगइन गर्न त सकिदैन नै फेसबुक खोल्न कसैले प्रयास गरिरहेको रहेछ भन्ने जानकारी थाहा पाउन सकिन्छ र तुरन्तै नयाँ पासवर्ड परिवर्तन गरेर हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न मद्दत गर्दछ ।

स्पाम लिंक नखोल्नुहोस्
मेसेन्जरमा आउने सबै लिंकहरु नखोल्नुहोस् । आफ्नै विश्वास गरेको साथीहरुबाट पनि यस्ता स्पाम लिंकहरु आउने गर्छन् । लिंक खोल्नु अगाडी लिंक साथीले पठाएको हो वा होईन कस्तो लिंक हो भन्ने सबै बुझेर मात्र अगाडी बढ्नुहोस्, नत्र तपाईंको एकाउन्टको डाटा पनि असुरक्षित हुन सक्छ ।

एकाउन्ट ह्याक भए कसरी रिकभर गर्ने ?
सबैभन्दा पहिले https://www.facebook.com/hacked मा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ, Your account has been Compromised ।

यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्बन्धित फोन नम्बरमध्ये कुनै एकको बारेमा जानकारी दिनुहोस् । त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि पासवर्ड फिर्ता लिने काम सुरु गर्नुपर्छ । त्यतिबेला खुल्ने पेजमा आफ्नो पुरानो पासवर्ड हालिदिनुस् ।

जब गलत पासवर्डको म्यासेज आउँछ, त्यसपछि रिसेट पासवर्डको विकल्प छनोट गर्नुस् । ह्याकरले पक्कै तपाईंको इमेल पनि फेरिदियो होला, त्यसैले त्यस इमेलमा आफ्नो बारे जानकारी माग्न सक्नुहुन्न ।

त्यसपछि तपाईंको अगाडिको स्क्रिनमा लेखिएको हुन्छ, No longer have access to these ? त्यसमा क्लीक गर्नुस् । अनि आफ्नो इमेल दिनुहोस् । जसमा फेसबुकबाट तपाईंलाई लिंक पठाइन्छ र तपाई आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ ।

तपाई स्क्रिनमा जे जे गर्न भनिएको हुन्छ, त्यहि गर्नुस् । २४ घन्टाभित्र तपाईंको पासवर्ड फिर्ता हुनेछ । नयाँ पासवर्ड राख्दा त्यसको शब्द, नम्बर र स्पेसन क्यारेक्टरमा ध्यान दिनुहोस्, ताकि कसैले अनुमान गर्न नसकुन् ।

Previous Post

खोकीदेखी झाडापखालासम्ममा उपयोगी : दालचिनी

Next Post

खुलेर हाँस्दाका पाँच फाइदाबारे बुजौ,

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

खुलेर हाँस्दाका पाँच फाइदाबारे बुजौ,

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In