HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

खोकीदेखी झाडापखालासम्ममा उपयोगी : दालचिनी

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दालचिनी श्रीलङ्काबाट अन्यत्र फैलिएको मानिन्छ। दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो। इसापूर्व पाँचौं शताब्दीतिर नै अलैँची समुद्रको बाटो हुँदै मिश्रमा पुगिसकेको मान्यता छ। दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीय गुण पनि रहन्छ दालचिनी र अलैंची दुवै मिसाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मद्दत गर्छ।

यस्तो समस्या हुँदा खान सकिन्छ दालचिनी
–घरेलु समाधान वाकवाक लाग्दा
एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने।खासगरी गर्भावस्थामा, मोटर चढेका बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ।

–झाडापखाला लाग्दा
एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनीको धूलो महमा मिसाएर लेदोजस्तो बनाउने । दिनको तीनचोटि एक एक चम्चा खाने ।

–मुख गन्हाउँदा
दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुसिरहने ।

–सुत्केरीको दूध बढाउन
आधा चम्चा दालचिनीको धुलो राखी एक कप दूधमा मिसाएर खाने ।

–खोकी लाग्दा
आधा चिया चम्चा अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो हालेर पानीमा पकाउने । पानी उमालेपछि कागती र मह पनि हालेर खाने । कागती र महले स्वाद बढाउनुका साथै चिसो हटाउन पनि मद्दत गर्छ।

–चिसो लागेर घाँटी दुख्दा
आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चामरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउने।

Previous Post

सिरानी कता फर्काेएर सुत्दा राम्रो हुन्छ,जानौं

Next Post

कसरी जोगिने फेसबुक एकाउन्ट ह्याक हुनबाट ? कसरी रिकभर गर्ने ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

कसरी जोगिने फेसबुक एकाउन्ट ह्याक हुनबाट ? कसरी रिकभर गर्ने ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.