• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:43:36+05:45304320266 2026-06-13T13:43:36+05:45000000Sat, 13 Jun 2026 13:43:36 +0545Sat, 13 Jun 2026 13:43:36 +0545Asia/Kathmandu630_304306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000036Asia/Kathmandu 620266-13Jun+0545 304306Asia/Kathmandu3630pm06p, 0000006SaturdayAsia/Kathmandu3636 262026000000 k620266 3001Asia/Kathmandu 1343ffAsia/KathmanduSat, 13 Jun 2026 13:43:36 +0545Asia/Kathmandu62026-06-13T13:43:36+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:43:36 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 43f ( '304306Asia/Kathmandu3630pm06p' === $3026pAsia/Kathmandu || '1781337516' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:43:36 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:43:36 +05456 $10630 ? 304306Asia/Kathmandu() : 304306Asia/Kathmandu() + (43630) ( 1Asia/Kathmandu30_2026p304320266( '10630_2026ff36Asia/Kathmandu30' ) * 13+05451781337516R_06_thEC+05456Satth ); } 43f ( '062636qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:43:36'; } $304306Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337516+0545C' ) : 6p_304306Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304306Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454306Asia/Kathmandu( '620266', $304306Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:43:36 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:43:36 +05456 $13pm30Asia/Kathmandu304306Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:43:36 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

कसरी आयुर्वेदिक विधीबाट गर्ने पिनासको उपचार ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

के हो पिनास ?

आयुर्वेद अनुसार जाडो मौसममा वातादि तीनै दोष र रगत पृथक पृथक वा एकै पटक शिरमा एकत्रित भएर स्वप्रकोपका कारण प्रकुपित भएर प्रतिशयाय उत्पन्न हुन्छ र प्रतिशयायको चिकित्सा नगर्नाले दुष्ट पिनास हुन्छ। नाकको नजिकै अनुहारका हड्डीहरूको भित्र हावा रहने रिक्त स्थानलाई साइनस भनिन्छ । यी साइनसहरूले मुख्यतस् टाउकोलाई हलुका बनाउने र बोलेको ध्वनिलाई गुणस्तरीय बनाउने काम गर्छन् । यिनै साइनसहरूमा अनेकौं तहहरु हुन्छन् जो विशेष द्वारमार्फत नाकसँग जोडिएका हुन्छन् । त्यसै तहमा हुने झिल्लीहरूले अनेकौं तरल पदार्थ अर्थात् म्युकसहरू उत्पादन गर्छन् र रौं जस्ता बनावट भएका सिलियाहरूको निरन्तर गतिले म्युकसलाई द्वारबाट बाहिर निकासा गर्छन् । सामान्य भाषामा भन्नुपर्दा त्यही साइनसहरूमा रहेको झिल्लीको संक्रमणलाई नै साइनुसाइटिस अर्थात् पिनास भनिन्छ। आर्युवेदिक उपचार अर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ ।

करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनु पर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाकको प्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।

लक्षणहरु

पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फेर्न अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ। संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरूपमा संक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।

कसरी बँच्ने ?

पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरूमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिन सकिन्छ ।

लक्ष्मी विकास रस यसमा निकै उपयोगी मानिन्छ । तातो पानीमा दुई गोली र सेफागि्रनको नस लिने गरे निकै फाइदा हुन्छ । पिनासको आधुनिक चिकित्सा पद्धतिबाट अप्रेसन त हुने गर्दछ तर त्यो फेरी दोहोरिन सक्छ । त्यसैले पनि पिनासको उपचार गर्न आयुर्वेद उपचार गर्ने क्रम बढेको छ।

Previous Post

ब्लड प्रेसर हाई भएको ब्यक्त्तीले के खाने, के नखाने ? जानौं,

Next Post

सिरानी कता फर्काेएर सुत्दा राम्रो हुन्छ,जानौं

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

सिरानी कता फर्काेएर सुत्दा राम्रो हुन्छ,जानौं

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In