HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यी कुरामा ख्याल गरौं व्यायाम गर्दा;

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हामीलाई थाहा छ नियमित व्यायाम गर्नाले शरीरलाई निरोगी, बलियो बनाउनका साथै फुर्तिलो पनि बनाउँदछ । जसले गर्दा मानिसहरूमा जोस र जागर उत्पन्न हुने गर्छ त्यसैले नियमित व्यायाम गर्नु स्वास्थ्यको लागि फाइदाजनक रहन्छ । नियमित व्यायाम गरेर वा खेल खेलेर शरीरलाई स्वस्थ, फुर्तिलो र सुन्दर बनाउन सकिन्छ । रोगको प्रभाव कम गर्न सकिन्छ । रगत शुद्धीकरण र रक्तचाप सन्तुलनमा राख्न व्यायाम महत्वपूर्ण सावित हुन्छ । हाड, जोर्नी र पाचन प्रणालीलाई मजबुत बनाउन पनि यसको भूमिका रहन्छ । नियमित व्यायाम गर्नेले यी ३ कुरामा भने विशेष ध्यान पु-याउनुपर्ने हुन्छ ।

तर व्यायाम गर्ने भन्दैमा जस्तोसुकै व्यायाम भने गर्नु हुँदैन व्यायाम गर्दा विधिपूर्ण गर्नुपर्छ यदि हामी विधि नपुर्याई व्यायाम गर्दछौँ भने हाम्रो शरीर निरोगी होइन रोगी बन्न सक्छ १ त्यसैले व्यायाम गर्दा यी कुरामा ध्यान दिने गरौँ ।

सुरुवात
यदि तपाईँ भर्खर भखरै व्यायाम गर्दै हुनुहुन्छ भने पहिले दिन धरै गर्नुहोस् किनकि सुरुको दिन बढी व्यायाम गर्नाले यसले तपाइको शरीरलाई हानी गर्न सक्दछ त्यसैले सुरुको दिन ठिक्क मात्र व्यायाम गर्नुहोस् ।

उमेर
हुन् त व्यायाम गर्नु सबै उमेरका लागि फाइदाजक नै हुन्छ । तर कस्तो किसिमको व्यायाम गर्ने, कुन गतिमा गर्ने भन्ने कुरा चाहिँ उमेरले पनि निर्धारण गर्छ । त्यसैले व्यायाम गर्नुअघि विज्ञसँग परामर्श लिएर मात्र व्यायाम सुरु गर्नुपर्छ ।

डाइट
व्यायाम गर्ने नाममा सो मात्र गरेर केही हासिल हुँदैन त्यसका साथसाथै उचित डाइटको पनि आवश्यकता पर्दछ । व्यायामगरिसके पश्चात् चाँडै पचाउने प्रोटिन र कार्बोहाइड्रेट सेवन गर्नुहोस् । जसले शरीरमा एमिनो एसिड आपूर्तिका साथसाथै मांसपेशीको निर्माणमा पनि मदत पुर्याउदछ ।

वामअर्प
व्यायाम गर्नुअघि वामअर्प अनिवार्य छ, ताकि तपाईँको शरीर व्यायामको लागि पूर्णरुपमा तयार भएको होस् । यदि व्यायाम गर्नुअघि वार्मअप गर्नु भएन भने तपाईँले हानी पनि व्यहोर्नु पर्ने हुनसक्छ ।

प्रकार
तपाईँले व्यायाम जुन प्रकारको गर्दै हुनुहुन्छ, त्यसलाई विधिपूर्वक ढङ्गले गर्नुपर्छ । जुन व्यायाम, जसरी, जुन गतिमा गर्नुपर्ने हो सोही प्रकारले गर्नुहोस् । आफ्नो मर्जीले फेरबदल नगर्नुहोस् । अन्यथा तपाईँको स्वास्थ्यका लागि यो हानिकार पनि हुन सक्नेछ

Previous Post

कुन-कुन रोगको जोखिम बढछ घुर्ने समस्याले ?

Next Post

लत्रिरहेको तारबाट करेन्ट लागेर एक महिला गम्भीर घाइते

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

लत्रिरहेको तारबाट करेन्ट लागेर एक महिला गम्भीर घाइते

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.