HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कुन-कुन रोगको जोखिम बढछ घुर्ने समस्याले ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

घुर्ने समस्या विश्वभर नै साझा समस्याको रुपमा रहेको पाइन्छ। घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । सुतेपछि आफु घुरेको पत्तो हुँदैन तर उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । यो समस्या बानीको रुपमा विकास हुनु एक प्रकारको जटिल रोग हुनसक्छ। चिकित्सकहरु भन्छन्, ‘चर्को घुर्ने बानी आफैंमा रोग हो । यसलाई मेडिकल भाषामा ‘अब्सट्रक्टिभ स्ली एप्निया’ भन्छ । विज्ञका अनुसार यस स्थितिमा सास फेर्ने क्रममा अवरोध आउँछ । यो रोगको कारण गलाको मांसपेशी खुल्ने र खुम्चिने हुन्छ । यसले गर्दा सामान्य रुपले सास फेर्न असहज हुन्छ ।

सामान्यतया सुत्ने पोजिसन परिवर्तन गर्ने र बजारमा पाइने नाकमा राख्ने यन्त्र प्रयोग गर्नु पनि घुर्ने समस्याबाट छुटकारा पाउने सरल तरिका हो । त्यसैगरी, यदि एलर्जी वा स्लीप एपनिया जस्ता चिकित्सा समस्याहरूको कारणले घुर्ने क्रम हुँदा चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ ।

मान्छेहरू किन घुर्छन् ?
सुतिरहेको बेलामा सास लिने हावा घाँटीबाट जाँदा घाँटीको तन्तुहरूमा कम्पन बनाएपछि मानिसहरू घुर्ने गर्दछन् । त्यसैगरी, धेरै मादक पदार्थ खाएर सुतेको बेलामा समेत मानिसहरू घुर्ने गर्छन्।

मोटोपन
सुगररप्रेसर रोग
असहज सुताईं
धुम्रपान तथा मद्यपान सेवन
टन्सिल ठूलो हुनु आदी।
रोकथामका घरेलु उपाय
बेसारको खाने :बेसारमा एन्टीसेप्टिक र एन्टबायोटिक गुण हुन्छन् । यसैले यसको प्रयोगले नाकको बाटो खुला हुन्छ र श्वास फेर्न पनि सजिलो हुन्छ । राती सुत्नुअघि दिनहुँ बेसार मिसाएको दुध पिउनाले घुराईको समस्या समाधानमा सहयोग मिल्छ ।

जैतुनको तेलको प्रयोग: जैतुनको तेलको प्रयोग भरपूरमात्रामा एन्टीइन्फ्लामेटरी गुण हुन्छ, जसले श्वासनतन्त्रको प्रक्रिया सुचारु बनाउन सहयोग गर्छ । साथै यसले दुखाईलाई पनि कम गर्छ । सानो चम्चाको आधा चम्चा ओलिभआयलमा समान रुपमा मह मिसाएर सुत्नुअघि नियमित सेवन गर्नुपर्छ । घाँटीमा कम्पन कम गर्न र घुराई रोक्नका लागि नियमित यो उपाय अपनाउनुपर्छ ।

अलैचीको सेवन : अलैंचीले चिसोबाट लागेको खोकी निको पार्न सहयोग गर्छ । यसले श्वासनतन्त्र खोल्छ, जसबाट श्वास राम्रोसंग लिन सकिन्छ । राती सुत्नुअघि अलैंचीका केही दानामा मनतातो पानी मिलाएर पिउनाले समस्यामा राहत प्राप्त हुन्छ । सुत्नुअघि कम्तीमा पनि आधा घण्टा अघि यस्तो पानी पिउनुपर्छ ।

पुदिनाको तेल : पुदिनामा भएको तत्वले घाँटी र नाकको प्वालको सुन्नाई कम गर्न सघाउछ । यसबाट श्वास लिन सजिलो हुन्छ । सुत्नुअघि पिपरमिन्ट आयलको केही थोपा पानीमा राखेर कुल्ला गर्नुपर्छ । यसले पनि केही दिनमै समस्या समाधान हुन्छ ।

घुर्ने समस्या यसकारण घातक छ

उच्च रक्तचापः घुर्दा निद्रा कचमचिने र श्वासशन क्रिया गडबड हुने हँदा घुर्न समस्याले उच्च रक्तचापको जोखिममा पर्न सक्छन् ।
हृदयघातः धेरै जसो घुर्ने रोगबाट पीडित हुनेहरु हृदयघात भई निद्रामै मरेको धेरै रिपोर्ट भएका छन् । शरीरमा प्राणवायु, अक्सिजनको मात्रा पुग्न नपाउँदा हृदयलाई दवाव पर्न गई हृदयघात हुने खतरा ज्यादा रहन्छ ।
मस्तिष्क घातः हृदय घात जस्तै घुर्नेहरुमा मस्तिष्क घातको समस्या पनि देखा पर्ने ।
यो रोगबाट ग्रस्त भएकाहरुमा एकाग्र हुन नसक्ने हुन्छन् ।
घुर्ने बानी भएकाहरु लाई पर्याप्त अक्सिजन नपुग्ने र ठीकसँग निदाउन नपाउने हुँदा हरमोनहरुको गडबडी हुन जान्छ ।
फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण भई रहनु ।
चाया पोतो तथा सौन्दर्य सम्बन्धी समस्या देखा पर्नु ।
घुर्ने समस्या बाट पिडितहरुलाई सडक परिवहन तथा यातायात दुर्घटनामा ज्यादा पर्दछन् ।
जीवन साथीको निद्रा कच्मच्याई दिएको हुनाले सम्बन्ध मा दरार आउँछ र छोडपत्र सम्म दिने अवस्था उत्पन्न हुन सक्छ ।

Previous Post

के गर्ने बच्चामा झाडापखला लागेमा?

Next Post

यी कुरामा ख्याल गरौं व्यायाम गर्दा;

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

यी कुरामा ख्याल गरौं व्यायाम गर्दा;

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.