HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १९ घाइते, ५ को अवस्था गम्भीर

अप्सरा आचार्य by अप्सरा आचार्य
१० महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसाे १२:२० बजे दैलेखको दुल्लू नगरपालिका-१ तल्लोडुंगेश्वर नजिक दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी सडकबाट करिब १५ मिटर

तल खोल्सामा खसेको थियो। उकालोमा यात्रु चढाउन लाग्दा गाडी पछाडि गएर खसेको हो। गाडीमा सवार यात्रु चालकसहित १९ जना थिए। चालक सुर्खेतको वीरेन्द्रनगरपालिका-९ का २५ वर्षीय दयाप्रसाद न्यौपाने छन्। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।

घाइते हुनेहरूमा कालिकोट तिलागुफा नगरपालिका-९ का ६५ वर्षीय मान जि सी, ३८ वर्षीय दान न खत्री, तिलागुफा नगरपालिका-८ बस्ने ३१ वर्षीय जङ्ग ब रावत, ३६ वर्षीय ज्योति रावल, थर वतन नखुलेकी ३५ वर्षीया महिला, दैलेख आठबीस नगरपालिका-६ बस्ने २६ वर्षीय पदम वि क, उनकी श्रीमती २२ वर्षीया कौसी बिक मेलिना बि क, अछाम जिल्ला विनायक नगरपालिका-९ बस्ने ५८ वर्षीया महि कामी, जुम्लाको तिला-३ बस्ने २३ वर्षीय विशाल शाही रहेका छन्।

त्यस्तै, कालिकोट जिल्ला सुभकालिका गाउँपालिका-६ बस्ने २६ वर्षीया माया रिजाल, कालिकोट जिल्ला खाडाचक्र-६ बस्ने ४० वर्षीया सीता शाही, रामेछाप जिल्ला सुनपानी गाउँपालिका-१ बस्ने ४० वर्षीय प्रेमकुमार तामाङ, सुर्खेत जिल्ला भेरीगंगा

नगरपालिका-१२ बस्ने ३२ वर्षीया तुलसा थापा, जुम्लाको तातोपानी गाउँपालिका-६ का नरेश पराजुली, जुम्लाको तिला गाउँपालिका-८ बस्ने १८ वर्षीय रतन रोकाय, १६ वर्षीय विशाल शाही, कालिकोट तिलागुफा नगरपालिका-९ का २४ वर्षीय हिक्मत जिसी र कालिकोट खाडाचक्र नगरपालिका-१ का १४ वर्षीया विनिता शाही घाइते छन्।

चालक र सहचालकलाई प्रहरीचौकी तल्लोडुंगेश्वरले नियन्त्रणमा लिएको छ।

Previous Post

मौसम पूर्वानुमान :आज देशका यी स्थानमा हुने छ हल्कादेखि मध्यम वर्षाको सम्भावना

Next Post

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.