सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा अडिएको छ।
आज ३२१ स्क्रिप्सको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भए।आज ३२१ स्क्रिप्सको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भए।नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो कारोबार दिनमै नेप्से सूचकमा गिरावट आएको हो। नीति सार्वजनिक भएपछिको पहिलो दिन नेप्से परिसूचक बढेको भए तापनि यसले निरन्तरता पाउन सकेन।






Discussion about this post