नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।
एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले खेलाडीहरुलाई विमानस्थलमा स्थागत गरेका थिए ।उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।







Discussion about this post