HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

इरानमा रातभर इजरायली हमला-इन्टरनेट सेवा अझै अवरुद्ध

अप्सरा आचार्य by अप्सरा आचार्य
११ महिना अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

इजरायलले सोमबार राति इरानको राजधानी तेहरानमा भारी आक्रमण गरेको छ ।

तेहरानका एक बासिन्दाले सहरका मानिसहरूले निद्रा बिना अर्को रात बिताएको बताए । रातभरि ठुलो विस्फोटको आवाज सुनेको मानिसहरूले बताएका छन् ।

यसअघि इजरायलले सहरका विभिन्न क्षेत्रहरू तुरुन्तै खाली गर्न तीन पटक चेतावनी जारी गरेको थियो । इरानमा इन्टरनेट सेवा अझै पनि अवरुद्ध छ, जसका कारण स्थानीय मानिसहरूलाई चेतावनीको बारेमा जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको छ ।

‘हामी किन यति ढिलोसम्म जागा बस्नु पर्छ, किन यति धेरै तनाव सहनु पर्छ, हामीलाई के हुनेवाला छ भनेर हेर्नको लागि? म स्तब्ध छु। अब म सुन्ने हरेक आवाजबाट डराउँछु ।’ अर्का बासिन्दाले बीबीसीलाई भने । रिपोर्टहरूका अनुसार इरानको सरकारी टिभीले देशका केही भागहरू आज राति जुन १३ पछिको सबैभन्दा तीव्र हवाई आक्रमणबाट प्रभावित भएको बताएको छ । तेहरानका केही बासिन्दाहरूले बीबीसीलाई बिहान ४ बजेतिर विस्फोटको आवाज बन्द भएको बताएका थिए ।इरानका विदेशमन्त्री सईद अब्बास अराघचीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेर इजरायली आक्रमण रोक्नको लागि समयसीमा बिहान ४ बजे तोकिएको भनेका थिए । उनले बिहान ४ बजेसम्म इजरायली आक्रमणको प्रतिक्रिया दिएकोमा सशस्त्र सेनालाई धन्यवाद दिए ।

Previous Post

भगवान गणेशको बिशेष दिन, गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र

Next Post

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.