HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पिरो स्वास्थ्यका लागि फाइदाजनक-खुर्सानीमा छ लुकेको शक्ति

अप्सरा आचार्य by अप्सरा आचार्य
१२ महिना अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हामीमध्ये धेरैले पिरो खान मन पराउँछौँ । कसैले पिरो खानु स्वास्थ्यका हिसाबले हानिकारक मान्छन् भने कसैले पिरो खानाले स्वास्थ्यलाई फाइदा पुर्‍याउने तर्क गर्छन् । तर, के तपाईंलाई थाहा छ ? यही पिरोले हाम्रो जीवन लम्ब्याउन सक्छ भन्ने कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् ।

सन् २०२० मा भएको एक अनुसन्धानका अनुसार, खुर्सानीले भरपुर खाना खानाले मोटोपना, मुटुसँग सम्बन्धित रोग र मधुमेहको जोखिम कम गर्न सक्छ ।अमेरिकन जर्नल अफ प्रिभेन्टिव कार्डियोलोजीमा प्रकाशित अध्ययनअनुसार जसले धेरै खुर्सानी खान्थे, तिनीहरूमा समयभन्दा पहिले मृत्युको जोखिम नखानेको तुलनामा २५ प्रतिशत कम थियो ।

  • खुर्सानीमा छ लुकेको शक्ति

खुर्सानीको पिरोपना दिने तत्त्व क्याप्साइसिन भन्ने यौगिक हो । यसले शरीरको TRPV1 रिसेप्टर सक्रिय पार्छ, जसले एड्रेनालिन उत्पादन बढाउँछ ।

फलस्वरूप यसले शरीरमा बोसो पगाल्छ, ब्लड सुगर नियन्त्रणमा आउँछ र दीर्घकालीन रोगहरूको जोखिम कम हुन्छ । त्यति मात्र होइन, खुर्सानीले शरीर सुन्निएको पनि घटाउँछ, जुन मुटुका रोग, मधुमेह र क्यान्सरजस्ता रोगहरूको मुख्य कारण मानिन्छ ।

पिरो खान कसरी सुरु गर्ने ?

यदि तपाईंले पिरो खान सक्नुहुन्न भने सुरुमा थोरै पिरो जस्तै जिरे खुर्सानी खानामा प्रयोग गर्न सक्नुहुन्छ । बिस्तारै शरीरको सहनशीलता बढ्दै जाँदा तपाईं अन्य पिरोको विकल्पमा जान सक्नुहुन्छ । एक हप्ता २–४ दिन पिरो खान खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

Previous Post

रुपन्देहीमा रोपाइँको बेलामा चट्याङ्ग लागेर महिलाको मृत्यु

Next Post

महिनावारी ढिलाइ हुनुका आठ कारण

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

महिनावारी ढिलाइ हुनुका आठ कारण

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.