म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
बर्मेली शहर सागाइङबाट १६ किलोमिटर (१० माइल) उत्तरपश्चिममा रहेको मन्डले नजिकै केन्द्रबिन्दु बनाएर
७.७ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ ।एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककमा पनि भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ र त्यहाँका धेरै भवनहरू खाली गराइएको छ ।







Discussion about this post