मोरङको सुन्दरहरैँचा नगरपालिका- ३ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङ रहेको जानकारी प्राप्त भएको छ ।
दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार चेम्जोङको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत साँझ ५.५० बजेतिर झिलझिले आइपुगेपछि सो बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।







Discussion about this post