HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आलिया भट्टले किन हटाइन् इन्स्टाग्रामबाट छोरीका सबै फोटो ?

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बलिउड अभिनेत्री आलिया भट्टले इन्स्टाग्रामबाट आफ्नी छोरी राहाको अनुहार देखिने सबै फोटो हटाएकी छिन् ।

उनले शनिबार इन्स्टाग्राममा अपलोड गरेका राहाको अनुहार देखिने सबै फोटो हटाएकी हुन् ।

आलियाका समर्थकले यो कदमलाई समर्थन गरेका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइन्समका अनुसार आलियाले यसअघि जामनगर वा परिवारको पेरिस यात्राका क्रममा खिचिएका छोरी राहाका तस्बिर राखेकी थिइन् । ती सबै तस्बिर अहिले हटेका छन् । नयाँ वर्षको तस्बिरमा राहा देखिए पनि उनको अनुहार प्रष्ट छैन ।

सामाजिक सञ्जाल रेडिटमा पनि प्रयोगकर्ताहरूले आलियाको यो निर्णयको प्रशंसा गरेका छन् । एक प्रयोगकर्ता लेख्छन्, “म आलियाको प्रशंसक होइन, तर म उनको यो निर्णयलाई पूर्ण समर्थन गर्छु । इन्टरनेटमा धेरै गलत मानिसहरू छन् । एक अभिभावकको रूपमा उनले सुरक्षाको लागि जे गरिन्, त्यो सही छ ।”

अर्का प्रयोगकर्ता लेख्छन्, “यो राम्रो निर्णय हो । अब पापाराजीहरूले पनि यो कुरा बुझेर उनीहरूलाई सधैं दुःख दिन बन्द गर्नेछन् र बालबालिकाको गोपनीयता र अभिभावकको निर्णयको सम्मान गर्नेछन् ।”

ले एकाएक छोरीको अनुहार चिनिने फोटो किन हटाइन् भन्ने स्पष्ट भइसकेको छैन । धेरैले उनले छोरीको गोपनीयताका लागि हटाएको हुनसक्ने अड्कल काटेका छन् ।

राहाको जन्म २०२२ मा भएको थियो । आलिया र रणवीर कपुरले क्रिसमसको दिन २०२३ मा राहालाई संसारसामु चिनाएका थिए । त्यसयता राहा धेरै पटक सामाजिक सञ्जालमा देखिएकी छिन् ।

Previous Post

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Next Post

लगातार सेयर बजार घट्ने क्रम जारी

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

लगातार सेयर बजार घट्ने क्रम जारी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.