सेयर कारोबार मापक नेप्से परिसूचक ३.१४ अंकले बढेको छ । शून्य दशमलव ११ प्रतिशतले बढेर २७४३.७४ विन्दुमा बन्द भएको छ । कुल ८१ कम्पनीको मूल्य बढ्यो भने १५८ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज ८६ हजार २२३ पटकको सेयर किनबेचबाट ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ कारोबार भएको छ ।
आज १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये ४ उपसमूह बढ्यो ।






Discussion about this post