अभिनेत्री झरना थापा नयाँ चलचित्र ‘ए मेरो हजुर ५’ को तयारीमा जुटेकी छिन्। लामै समयबाट चलचित्रको तयारीमा लागेकी थापा अव भने चलचित्रको कामलाई द्रुत गतिमा अगाडी बढाउने सोचमा देखिएकी छिन्। उनले चलचित्रको संगीतको जिम्मा गायक खेम सेन्चुरीलाई दिएकी छिन्। खेमको प्रवेशले यो पटक चलचित्रका गीत उनले गरिआएका भन्दा केहि भिन्न हुनसक्ने अनुमान गरिएको छ।
अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद
फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...
Read more







Discussion about this post