भारतको महाकुम्भमा रुद्राक्ष माला बेच्दै भाइरल भएकी मोनालिसा रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा आउने भएकी छन्।
महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा सहभागी हुनेछन्।
मोनालिसाको आगमनले महोत्सवको आकर्षण थप बढाउने विश्वास व्यक्त गरिएको छ।







Discussion about this post