HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नेप्से परिसूचक २४ अंकले बढ्यो, सबै समूहको उपसूचक सकारात्मक

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दुई कारोबार दिन आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा अडिएको छ।  आइतबार सोमबार १० अंक बढिले सेयर बजार घटेको थियो।

आज नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। ३२५ स्क्रिप्सको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ८ अर्ब  र आइतबार ९ अर्ब बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले नेप्से बढ्दा पाँच  कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

उपकार लघुवित्त वित्तीय संस्था,सिकलेस हाड्रोपावर,थ्री स्टार हाइड्रोपावर,जानकी फाइनान्स र न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। यसदिन दोल्टी पावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.४३ प्रतिशतले घट्यो।

सप्तकोशी डेभलपमेन्ट बैंक ३८ करोडको सेयर कारोबार गरी शीर्ष स्थानमा रह्यो। नेपाल रिइन्स्योरेन् कम्पनीले २९ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २८ करोड,हिमालयन पावरको ९ करोड र नगदी ग्रुसपको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सबै समूहको उपसूचक सकारात्मक देखिएका  छन्।  आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.०७ प्रतिशतल बढ्यो।कारोबारमा आएका १७७ स्टक्सको मूल्य बढ्दा ६० वटाको घट्यो।  ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।

Previous Post

विश्वभर सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म बन्यो ‘पुष्पा २’

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज माघ १६ गते बुधवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज माघ १६ गते बुधवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.