निर्माता छवि ओझा र उनकी चौथो श्रीमती अभिनेत्री शिल्पा पोखरलेको (अंश) मानाचामलको मुद्दा टुगिएको छ ।
छविले काठमाडौंको गौरिघाटस्थित साढे दुईतले घर करिब मुल्य ४ करोड शिल्पालाई दिएर सम्बन्ध अन्त्य गरेका छन ।
प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि र शिल्पा लिभिङ टुगेदरमा बसेर २०७३ असार २९ मा गोप्य बिबाह गरेका थिए । शिल्पा अघि छविले हिमा, गीताञ्जली सुनुवार र रेखा थापासँग बिहे गरेका थिए ।







Discussion about this post