HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

डिभोर्सको हल्ला चलेकै दिन एलिनाको नयाँ गीत सार्बजनिक ,जिन्दगी एक्लैपनि चल्दो रहेछ

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कट्टा हानिदिन्छु’ गीतबाट चर्चित गायिका एलिना चौहान फेरि आफ्नो वैवाहिक जीवनको कारण चर्चामा आएकी छिन्। उनको श्रीमान विष्णु सापकोटासँग सम्बन्ध बिग्रेको हल्ला छ, र एक टेलिभिजन शोमा डिभोर्सको कुरा पनि आएको छ। केही दिनअघि, गायिका ज्योति मगरले हिंसा भोग्ने ‘गायिका बहिनी’ बारे लामो स्टाटस राखेकी थिइन्, तर पछि त्यसलाई हटाएर व्यक्तिगत कुरा सार्वजनिक नगर्ने तर्क गरिन्।

विष्णु, जो अस्ट्रेलियामा रेस्टुरेन्ट चलाउँछन्, गत वैशाखमा एलिनासँग विवाह गरेका थिए। विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिइन्। तर छोटो समयमै नेपाल फर्किइन् र त्यहाँबाट फिर्ता भइनन्। नेपाल फर्केपछि उनी ओशोमार्गी भइन्, तपोवनमा गइन्। अहिलेसम्म उनले आफ्नो सम्बन्धबारे केही बोल्न चाहेकी छैनन्। यसबीच, एलिनाले ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्, जुन उनको युट्युब च्यानलमा सार्वजनिक भएकाे छ। यसले डिभोर्सको हल्लालाई थप बल पुगेको छ। यसअघि, अस्ट्रेलियामा बनाएको टिकटक भिडियोमा उनको अनुहारमा निलडाम देखिएपछि घरेलु हिंसाको शिकार भएको चर्चा भएको थियो। तर एलिनाले त्यसलाई मेकअप भन्दै प्रष्टीकरण दिएकी थिइन्।

Previous Post

सरकारको औचित्य गुम्दै गएको छ : अध्यक्ष दाहाल

Next Post

फलामखानी र मल कारखाना अब स्वदेशमै स्थापना हुँदैछ : प्रधानमन्त्री

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

फलामखानी र मल कारखाना अब स्वदेशमै स्थापना हुँदैछ : प्रधानमन्त्री

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.