नेपालमा आज रातिदेखि पुन:नयाँ मौसमी प्रणाली भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार रातिदेखि पश्चिमी न्यूनचापीय प्रणाली भित्रिन लागेको हो। यसको प्रभाव चार प्रदेशका केही स्थानहरूमा देखिनेछ।मौसम विज्ञान विभागका अनुसार सोही प्रणालीका कारण कर्णाली, सुदूरपश्चिम,गण्डकी र लुम्बनी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ। हिमपातपछि चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more







Discussion about this post