HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

रुनु पनि स्वास्थ्यको लागि लाभदाइक !

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया हामी र तपाईंले सुरुदेखि नै सुन्दै आएका छौँ कि हाँस्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तर, के तपाईंलाई थाहा छ कि रुनुले पनि स्वास्थ्य राम्रो रहन्छ ।

साधाणतया हामी रुनुलाई नराम्रो कुरा मान्छौँ किनकि त्यसबेला मानिस धेरै दुःखी हुन्छ तर, रुनुका पनि आफ्नै फाइदा छन् । आउनुहोस् जानौँ रुनुले स्वास्थ्यलाई कस्तो फाइदा हुन्छ ?कहिलेकाहीँ दुःख वा तनावमा रुनुले धेरै फाइदा हुन्छ । जसरी स्वास्थ्यको लागि हाँस्नुका धेरै फाइदा छन्, त्यसरी नै अलिकति रुनुले तपाईंको मन हल्का हुनुको साथै स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।

रुनाले धेरै रोगहरू त टाढा हुन्छ नै साथै आँखाको ज्योति पनि बढ्छ । मेडिकल युनिभर्सिटी अफ ओहायोको अनुसन्धान अनुसार रुनुले मानिसहरूले ताजगी महसुस गर्छन् र शरीर पनि हल्का हुन्छ ।

यदि तपाईं दुःखलाई लुकाएर राख्नुहुन्छ भने त्यसलाई आँसुको माध्यमबाट बाहिर निकाल्नुहोस् किनकि रुनु आँखाको लागि फाइदाजनक छ । रुनुले आँखाको ज्योति बढ्छ । आँसु आउनाले नानी र परेलाहरूले चिसोपन पाउँछन्, जसले गर्दा आँखा सुख्खा हुँदैन ।

हाम्रो आँखाबाट निस्कने आँसुमा लाइसोजाइम नामक तरल पदार्थ हुन्छ, जसले पाँचदेखि दस मिनेटमा ९० देखि ९५ ब्याक्टेरियाको सफाइ गर्न सक्छ । यसबाहेक जब हामी वा तपाईं दुःखले रुनुहुन्छ त्यस बेला शरीरमा टक्सिन केमिकल बन्न थाल्छ । रुनुले यी विषाक्त पदार्थहरू आँसुसँगै बाहिर निस्कन्छ ।

धेरै तनाव र डिप्रेसनमा रहँदा यदि तपाईं रुनुहुन्छ भने यसले तनाव कम हुन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एनकेफालिन नामक तत्त्वहरूको स्तर कम हुन्छ, त्यसैले रुनुका धेरै स्वास्थ्य लाभ छन् तर, धेरै रुनु हानिकारक हुनसक्छ ।

Previous Post

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै

Next Post

गर्भावस्थामा आउने स्ट्रेच मार्क हटाउन यी उपाय अपनाउनुहोस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

गर्भावस्थामा आउने स्ट्रेच मार्क हटाउन यी उपाय अपनाउनुहोस

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.