HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बाँकी रहेको कुकिङ तेलको कसरी पुनः प्रयोग गर्न सकिन्छ? जान्नुहोस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

खाना बनाउनका लागि हामी तेलको प्रयोग गर्छौँ । तेललाई तरकारी बनाउन, फ्राई गर्न वा डिप फ्राई गर्न प्रयोग गरिन्छ । धेरै जसो परिकार बनाउनका लागि धेरै तेलको आवश्यकता हुँदैन । तर, डिप फ्राई गर्नको लागि धेरै तेल प्रयोग गरिन्छ ।

पुरी, पकौडा वा मासुजस्ता कुराहरू डिप फ्राई गर्दा ती चीजहरूका कणहरू तेलमा मिसिन्छ । यसले तेल कालो र फोहोर देखिने गर्दछ । यसले गर्दा यो तेल फ्याँक्ने एउटै तरिका जस्तो देखिन्छ । तर, यस तेललाई पुनः प्रयोग गर्ने अन्य धेरै तरिका पनि छन् । आज हामी बाँकी रहेको कुकिङ तेलको कसरी पुनः प्रयोग गर्न सकिन्छ यसबारे बताउनेछौँ-

पहिले उक्त तेल सफा गर्न आवश्यक हुन्छ । यसका लागि प्रयोग भैसकेको तेललाई चिसो हुन दिनुपर्छ । त्यसपछि तेललाई छान्नुहोस्, जसले गर्दा फोहोर कण छान्नीमा रहन्छ र सफा तेल भाडामा आउँछ । यो तेललाई हल्का तातो पारेर सफा कन्टेनरमा स्टोर गरेर राख्न सकिन्छ । त्यसपछि यो तेल पुनः प्रयोगको लागि लागि तयार हुन्छ ।

तड्कामा प्रयोग

बचेको तेल चामल वा दाल जस्ता पदार्थमा तड्का लगाउन प्रयोग गर्न सकिन्छ । विशेष गरी फ्राइड राइस बनाउन यस तेलको प्रयोग गर्न सकिन्छ । केही मांसाहारी परिबार बनाउनमा पनि यस तेललाई प्रयोग गर्न सकिन्छ ।

फर्निचर सफा गर्न

खानपानमा मात्र होइन, अन्य थुप्रै तरिकामा पनि यस बचेको तेलको प्रयोग गर्न सकिन्छ । तपाईं यस तेललाई फर्निचर पोलिस गर्न प्रयोग गर्न सक्नुहुन्छ । तेलमा सेतो भिनेगर मिसाएर यसलाई सफाइको लागि प्रयोग गर्न सकिन्छ ।

जनावरको खानामा

यो तेललाई जनावरलाई दिइने खानामा हल्का तेल छर्किन प्रयोग गर्न सकिन्छ । यो विशेषतः पशुहरूको आहारमा ऊर्जा र पोषणको स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ ।

नगर्नुहोस् यो गल्ती

प्रयोग भैसकेको तेललाई भान्साको सिंकमा नफ्याल्नुहोस् । यदि तातो तेल सिंकमा फ्यालियो भने यसले सिंकको पाइपलाई जलाउन सक्छ । साथै, तेल र यसको फोहोर भान्साको पाइपमा चिप्किएर पानीको बहाव रोक्न सक्छ । यसले पाइपमा फोहोर जम्मा हुन्छ जसलाई सफा गर्न गाह्रो हुन्छ ।

Previous Post

नेपाली बजारमा सुन-चाँदीको एकैदिन १५ हजार ९ सयले ह्वात्तै घट्यो

Next Post

झुक्किएर पनि घरमा आउनु नदिनुस् यस्ता चिज,अशुभ हुन जान्छ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

झुक्किएर पनि घरमा आउनु नदिनुस् यस्ता चिज,अशुभ हुन जान्छ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.