HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध राख्ने शिक्षिकालाई ३० वर्ष जेल

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको मेरील्याण्डका एक पूर्व शिक्षिकालाई नाबालक विद्यार्थीसँग पटकपटक यौन सम्बन्ध कायम गरेको अभियोगमा ३० वर्षको जेल सजाय सुनाइएको छ। स्थानीय सञ्चारमाध्यका अनुसार ३२ वर्षीया मेलिसा कर्टिसले ३० वर्ष सजाय भुक्तान गर्नुपर्नेछ, जसमा १२ महिना निलम्बन र ५ वर्ष निगरानीमा बस्नुपर्नेछ।

आफ्नो रिहाईपछि, कर्टिसले २५ वर्षको लागि यौन अपराधीको रूपमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। सर्तको रूपमा, आफ्ना छोराछोरी बाहेक अन्य नाबालिगसँग कुरा गर्न अनुमति हुने छैन। उनले ७ नोभेम्बर, २०२३ मा प्रहरीसमक्ष उक्त अपराधका लागि आत्मसमर्पण गरेकी थिइन्। कर्टिसले छात्रमाथि यौन दुर्व्यवहार २०१५ को जनवरी र मे महिनाको बीचमा मोन्टगोमेरी काउन्टी क्षेत्रमा भएको थियो।

कर्टिसले आठ कक्षाका विद्यार्थीलाई रक्सी र गाँजा खुवाएर २० पटकभन्दा बढी यौनसम्पर्क गरेको प्रहरीले जनाएको छ। कर्टिस करिब दुई वर्ष लेकल्याण्ड्स पार्क सेन्टर स्कुलमा शिक्षिका थिइन्। अदालतको कागजातका अनुसार कर्टिस स्कूलपछि ती विद्यार्थीसँग एक्लै जान्थिन्।

छात्रको आरोपपछि प्रहरीले अक्टोबर २०२३ मा आफ्नो अनुसन्धान सुरु गरेको थियो। घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले अपराधको समयमा विद्यार्थी १४ वर्षको र कर्टिस २२ वर्षको भएको बताएका छन्।

Previous Post

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

Next Post

मङ्सिर ९ गतेदेखी १५ गते सम्म हेर्नुहोस साप्ताहिक : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

by हो खबर
६ महिना अगाडि
0
1.2k

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य...

Read more

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

६ महिना अगाडि
1.2k

अत्यधिक गर्मी यस वर्ष युरोपमा

११ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k

टर्कीएमा शक्तिशाली भूकम्प

१ वर्ष अगाडि
1.2k
Next Post

मङ्सिर ९ गतेदेखी १५ गते सम्म हेर्नुहोस साप्ताहिक : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.