• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:41:42+05:45304120266 2026-06-04T11:41:42+05:45000000Thu, 04 Jun 2026 11:41:42 +0545Thu, 04 Jun 2026 11:41:42 +0545Asia/Kathmandu630_304106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000042Asia/Kathmandu 620266-11Jun+0545 304106Asia/Kathmandu4230am06p, 0000006ThursdayAsia/Kathmandu4242 262026000000 k620264 3011Asia/Kathmandu 0441ffAsia/KathmanduThu, 04 Jun 2026 11:41:42 +0545Asia/Kathmandu62026-06-04T11:41:42+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:41:42 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 41f ( '304106Asia/Kathmandu4230am06p' === $3026pAsia/Kathmandu || '1780552602' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:41:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:41:42 +05456 $110630 ? 304106Asia/Kathmandu() : 304106Asia/Kathmandu() + (41630) ( 11Asia/Kathmandu30_2026p304120266( '110630_2026ff42Asia/Kathmandu30' ) * 11+05451780552602R_04_thEC+05454Thuth ); } 41f ( '062642qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:41:42'; } $304106Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05454106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552602+0545C' ) : 4p_304106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu304106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05454106Asia/Kathmandu( '620264', $304106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:41:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:41:42 +05456 $04am30Asia/Kathmandu304106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:41:42 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

बालिका बलात्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको विषयमा सशस्त्र प्रहरीका एसपी नै बचाउन लागेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। बालिका बलात्कृत भएको १५ दिनपछि मात्रै आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्। उनीहरुले बलात्कार गरेको विषयमा गणभित्र यसअघि नै थाह भएपनि त्यहाँका एसपी रमेश थापाले लुकाउन खोज्दा आरोपीहरु पक्राउ पर्न सकेका थिएनन्।

सो आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन्। ‘राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्’, लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतले बताए।

सशस्त्र कार्यालय बाहिर दशैंमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको छ।

गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको हो सशस्त्र प्रहरी मूख्यालय जनाएको छ।

‘सशस्त्र प्रहरीका दुई कर्मचारीमाथि आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ’, सशस्त्र प्रहरी मूख्यालयका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले भने।

घटना असोज २४ गतेको भएपनि ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो। उनीहरूलाई हिजो जिल्ला अदालत दाङबाट अनुसन्धान लागि म्याद थप गरिएको छ।

दशैंको समयमा, असोज २४ गते बेलुकीपख गणनजिकै पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकामाथि अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही रात प्रहरीलाई सूचना दिएका थिए। सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान थाले पनि बलात्कारमा संलग्न भनिएका व्यक्तिको पहिचान हुन सकिरहेको थिएन।

‘सशस्त्र प्रहरीकै एसपी थापाले उनीहरुलाई संरक्षण गरेको देखियो’,स्रोतले भन्यो। प्रहरीले लामो समयसम्म पनि दोषी पहिचान गरी नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले बुधबार विरोध गरेका थिए।

बुधबार त स्थानीयले भालुवाङ बजार बन्द गराउनुका साथै त्यहाँको सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणमासमेत घेराउ गर्दै आरोपितलाई नजोगाउन माग गरेपछि बाध्य भएर एसपी थापाले उनीहरुलाई अनुसन्धानका लागि जिम्मा लगाएका हुन्।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपीथापाले घटना अनुसन्धानका लागि सशस्त्र प्रहरीले निष्पक्ष रूपमा सघाउने बताए। ‘कुनै व्यक्तिले गर्ने गल्तीमा सिंगो संगठन जोड्न हुँदैन, एसपी साबले पनि जोगाउन खोज्नु भयो होला भन्ने हामीले कल्पना गर्दैनौ, थाह पाएपछि उहाँले नै अनुसन्धान लागि पठाउनु भएको होला’, डिएसपी थापाले भने।

तर त्यहाँका एसपी निकै विवादित रहेका छन्। विगतमा सिराहको कमाण्ड गर्दा पनि उनी विवादित भएका थिए। मदिरा तस्करीको गाडीले छाडेको र त्यही गाडीले भारतीय नागरिकलाई ठक्कर दिएको विषयमा उनी विवादमा तानिएका थिए।

अहिले दाङमा पनि भालुवाङबाट गाई गोरु तस्करी हुनुमा उनको हात रहेको भन्दै सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परेको छ।

Previous Post

मोबाइल फोन चार्ज गर्दै नचलाउने बानी छ ? साभाधान ! असरबारे जानौं

Next Post

जिम नगई फिट रहन चाहनुहुन्छ ? यी उपाए अपनाउनुहोस्

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
६ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

६ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

जिम नगई फिट रहन चाहनुहुन्छ ? यी उपाए अपनाउनुहोस्

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In