HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अर्घाखाँचीबाट जाँदै गरेको बसले ठक्कर दिंदा दाङका २७ वर्षीय कुँवरको घटनास्थलमै मृ’त्यु

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, भाइरलडाँडा स्थिति पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु  भएको  छ भने सोही दुर्घटनामा परि एक जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख २१४२ नम्बरको अर्घाखाँचीबाट दिल्लीतर्फ जाँदैगरेको बसले  विपरीत दिशाबाट आएको रा ७ प ३४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा  दाङको राप्ती गाउँपालिका–४ मौरिघाटका २७ वर्षीय मोटरसाइकल चालक लिलाराम कुँवरको घटनास्थलमै मृत्यु भएको  छ ।

दुर्घटनामा परि मोटरसाइकलमा पछाडि सवार २९ वर्षीय खुसीराम चौधरीको टाउकोमा चोट लागेको छ  ।  उनलाई थप उपचारका लागि संजीवनी सामुदायिक अस्पतालमा उपचाररत  उनको अवस्था  सामान्य  रहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल र बस दुवै प्रहरीको नियन्त्रणमा रहेको  वडाप्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए  ।

 – टुडेपत्र

Previous Post

बिहान खाली पेटमा चेरी टमाटर खाँदा पाइन्छ यस्तो फाइदा

Next Post

जन्मदिन मनाउन केक र मासु लिन बजार गएका हजुरबुवा नातीनिको दुर्घटनामा परी घटनास्थलमै मृ’त्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post
सांकेतिक तस्बिर

जन्मदिन मनाउन केक र मासु लिन बजार गएका हजुरबुवा नातीनिको दुर्घटनामा परी घटनास्थलमै मृ'त्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.