HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नरिवल भित्र जुन पानी हुन्छ, त्यो कहाँबाट आउँछ ?रोचक तथ्य जानौ ,,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नरिवलको पानी स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । हरेक बिहान नरिवलको पानी पिउँदा तपाईंको स्वास्थ्य अवस्था राम्रो हुन्छ । नरिवलको पानीको यति फाइदा हुन्छ कि डाक्टरले यसलाई हरेक रोगमा पिउनको लागि सुझाव दिन्छन् ।

तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यो नरिवलमा जुन पानी हुन्छ, त्यो कहाँबाट आउँछ ? सायद तपाईंले यसमा कहिल्यै ध्यान दिनुभएको छैन । यदि तपाईंलाई थाहा छैन भने, आउनुहोस् आज जानौँ आखिर नरिवलमा पानी कहाँबाट आउँछ ।विज्ञानकाअनुसार नरिवलमा जुन पानी भरिएको हुन्छ, त्यो उसको एन्डोस्पर्म हो । वास्तवमा नरिवलको रूखले आफ्ना जरामार्फत पानीलाई सङ्कलन गरी आफ्ना फलहरूमा पुर्‍याउँछ । यस प्रक्रियामा रूखका कोशिकाहरुले काम गर्छ । यी कोशिकाहरू नै रूखको पानीलाई तान्दै फलसम्म पुर्‍याउँछ ।

फलमा जब पानी भरिन थाल्छ, तब यसमा रूखको एन्डोस्पर्म मिसिन्छ र यो पानी गाढा हुन्छ । जब नरिवल पाक्छ, तब यो पानी विस्तारै सुक्न थाल्छ र यो सेतो रङको ठोस पदार्थमा परिणत हुन्छ जुन खान योग्य हुन्छ ।

तपाईंले देख्नुभएको होला कि नरिवलको रूखमा एउटै समयमा धेरै फलहरू लाग्छ । रूखको पानीलाई ती फलहरूमा सङ्कलन गर्नको लागि एकै पटक धेरै फलहरू लागेको हुन्छ ।

Previous Post

धेरै पैसा थुप्रिएपछि आज फेरी राष्ट्र बैंकले बजारबाट ४० अर्ब झिक्दै

Next Post

अनुहारबाट दाग र चाउरीपन हटाउन यी ५ तरिका

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

अनुहारबाट दाग र चाउरीपन हटाउन यी ५ तरिका

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.